- २९ माघ २०८०, सोमबार ०७:३३
माघ २९, दार्चुला । दार्चुला जिल्ला मार्मा गाउँ पालिका वडा न ३ मा अवस्थित तलाइमाण्डौ लटिनाथ मन्दिरमा हिजो २०८०/१०/२७ राति अज्ञात समुहले मन्दिरको चढाएका सिला लेखहरु र घण्टीहरु तोडफोड गरिएको छ।
मन्दिर जस्तो पवित्र ठाउँ र आस्थाको केन्द्रमा त्यस्तो अनैतिक गलत काम गर्ने जोकोहिलाई कडाइका साथ कार्वाही गर्न आवश्यक छ ।
नेपालमा संघीय गणतन्त्र र धर्मनिरपेक्षता स्थापना भएदेखि निरन्तर मठ मन्दिररू र साधु सन्तहरूमाथ तोडफोड र आक्रमण, साथै साधु सन्तको हत्या निरन्तर भइरहेको छ । यस्ता घटनाकाे दाेषि पत्ता लगाउन सरकार गम्भीर भएको देखिदैन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्