स्थानीय समाचार
शैक्षिक सुधारमा गलकाेट नगरपालिकाले फटकाे मार्दै
बागलुङ- आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए। काठ, माटो र ढुंगाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो। डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए। पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए। तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगर अस्पतालमा कर्मचारी आवस्यकता !
माघ १२, काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै नगर अस्पतालका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। माघ १२ गते प्रथम पटक प्रकासित गरेको सुचनाका अनुसार उक्त अस्पतालमा निर्देशक सहित पाँच विभिन्न पदका लागि आवेदन माग गरिएको छ । सुचना :
पूरा पढ्नुहोस्
परिषदद्वारा देशको समग्र शिक्षा सुधारका लागि शैक्षिक अभियानको कार्यक्रम घोषणा
माघ ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ । बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो । विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद […]
पूरा पढ्नुहोस्
सूर्योदयले ल्यायो बाल बचत अभियान
इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ। नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो। उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए। कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोलेर दैनिक बचत गर्नुपर्ने र […]
पूरा पढ्नुहोस्
माघ १ गते हुने तारेभिर महोत्सवको तयारी तीव्र
माघ १ गते हुने दशौँ तारेभिर महोत्सवको तयारीलाई तीव्र पारिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा हुने महोत्सवको तयारी र प्रचारका लागि आज कविता महोसव आयोजना गरिएको छ। माघ १ गते संचालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै मूल व्यवस्थापन समितिले सहभागिताका लागि सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेको छ। गोकर्णेश्वर नगरपालिका वडा […]
पूरा पढ्नुहोस्
जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरद्वारा सम्झौता, को–को जान पाउँछ ?
कैलालीको धनगढी उपमहानगरपालिकाले रोजगारीका लागि जापान पठाउन जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) सँग सम्झौता गरेको छ । जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख (मेयर) गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेयर हमालले ३५ वर्ष ननाघेको र कम्तीमा एसएलसी (एसईई) पास भएको व्यक्तिले रोजगारीका […]
पूरा पढ्नुहोस्
धनगढीमा निशुल्क क्यान्सर हेल्थ क्याम्पबाट १९१ जनाले लिए सेवा
धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा १९१ जनाले सेवा लिएका छन । धनगढी उपमहानगरपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेसँग सहकार्य गरेर निशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गर्दै आएको छ । शनिबार भएको शिविरमा १३८ महिला र ५३ पुरुष गरी १९१ जनाले सेवा लिएका छन । ६३ महिलाको भीआईएबाट पाठेघरको […]
पूरा पढ्नुहोस्
नेपाल मेडिकल कलेजमा पार्किंग निःशुल्क गर्न मेयर दिपक रिसालको निर्देशन
पुष २२, काठमाडौं । नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले निर्देशन पत्र पठाएका छन् । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाउनका लागि सो पत्र पठाइएको हो । नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन […]
पूरा पढ्नुहोस्
रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठ स्कुललाई:बुढानिलकण्ठ मावी दितीय,बाल उद्दार र गणेश तृतीय
काठमाण्डौ ,१८ पुस। बुढानीलकण्ठ नगर स्तरीय “चौथो रााष्ट्रपति रनिङ् शिल्ड” प्रतियोगिताको उपाधि फेरी पनि बुढानीलकण्ठ स्कुलले हात पारेको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा पौष १४ गते देखि पौष १७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा बुढानीलकण्ठ स्कुलले १६ वटा स्वर्ण पदक, ८ रजत […]
पूरा पढ्नुहोस्
बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित
काठमाडौं— कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन साहले प्रमुख […]
पूरा पढ्नुहोस्







