स्थानीय समाचार

धनगढी उपमहानरपालिका बिरुद्धको मुद्धा फिर्ता लिने, सडक चौडा गर्ने चोपडाको घोषणा

धनगढी । धनगढी उपमहानगपालिकाको सडक क्षेत्र खाली गर्ने सुचना बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेका हिक्मत सिंह चोपडाले मुद्धा फिर्ता  लिने घोषणा गरेका छन् । सोमवार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर चोपडाले सडक विस्तारको कामलाई सहयोग गर्ने भन्दै  मुद्धा  फिर्ता लिने घोषणा गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को पुरानो भन्सार सडक निर्माण गर्न […]

पूरा पढ्नुहोस्

धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न ‘डिपिआर’ तयार

धनगढी: धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए। धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई जबर्जस्ती धर्मकाे नाममा अन्य पाेषाक खरिद गर्न दबाब दिए महानगरले कार्वाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा विभिन्न धर्म र चार्ड पर्व मनाउन विद्यार्थीलाई जबर्जस्ती विद्यालय पाेषक खरिद गर्न दबाब नदिन निर्देशन जारि गरेको छ । यदी गरिएकाे खण्डमा प्रचलित ऐन नियम अनुसार कार्वाही गरिने सुचनामा उल्लेख गरिएको छ । शुक्रबार एक सुचना जारी गर्दै उक्त  निर्देशन गरिएको हाे ।

पूरा पढ्नुहोस्

कहाँ हरायो धोवीखोला सफाइका नाममा लाखौँ झ्वाम् पारिएको विषय ?

काठमाडौं । ६ महिनाजति अघि बुढानीलकण्ठ नगरपालिकाभित्र धोविखोलामाडोजर तथा स्काइभेटर चलाएको विषय र त्यसका बारेमा समाचार एवम् चर्चा परिचर्चा धेरैले बिर्सिएका छैनन । बर्खा आउन लाग्दा यसरी खोलामा डोजर चलाएर माटो हल्लाएको भन्दै धेरैले बिरोध पनि गरेका थिए । केही दिन नगरपालिकाको ब्यानर लगाएको निजी डोजर तथा स्काइभेटरहरू धोवीखोलामा तलमाथि गरिरहेको सबैले देखे । कतिले […]

पूरा पढ्नुहोस्

आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरद्वारा ‘फायर बाइक’ सेवा प्रारम्भ

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ गरेको छ। उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न दुई वटा फायर बाइक किनेर सेवा प्रारम्भ गरेको हो। आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताए। ‘धनगढी उपमहानगरपालिकाले […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठका विकास निर्माणका योजनाहरुको अवलोकनमा प्रदेश सभा सदस्य जयराम थापा

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य जयराम थापाले बुढानिलकण्ठ नगरपालिकाका दुई वडाका विभिन्न योजनाहरुको अवलोकन गरेका छन। थापा सहितको टोलीले बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को सन्तोषी  माता मन्दिर र बसपार्क तथा वडा नं  १३ को कौडोल नॅयाबस्ती सडक र सापाटार टैखेल चोकमा रहेको  सडक निर्माण योजनाको […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठका बास्केटबल खेलाडीहरुका लागि खुसीको अवसर,छनौट भोलि हुने

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिकाले मंगसिर ३० ( भोलि ) बास्केटबल खेलाडी छनौट गर्न लागेको छ। बुढानिलकण्ठ खेलकुद विकास बोर्डले भोलि नगर स्तरीय अन्डर १९ पुरुष तथा महिला खेलाडी छनौट गर्न लागेको हो। बुढानिलकण्ठ नगरपालिका वडा नं  ८ मा रहेको गोल्फुटार बास्केटबल कोर्टमा हुने खेलाडी छनौट दिउसो १२ बजेबाट शुरु हुने आयोजकले जानकारी दिएको छ। सो कार्यक्रमको […]

पूरा पढ्नुहोस्

शनिबार स्काेनले चाबहिलदेखि जाेरपाटी चाेक सम्म बृहत् रथयात्रा गर्ने

 काठमाडौं ।  श्री श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी रामहाट केन्द्रले बृहत  रथयात्रा गर्ने  भएको छ | बृहत रथयात्रामा यहि मंसिरको ३० गते बिहान १० बजे देखि सुरु हुने छ | काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुदै नारायणटार सम्म  हुने रथयात्रामा धार्मिक तथा संस्कृतिक परम्परालाई जगेर्ना गर सहयोग पुग्ने आयोजकले […]

पूरा पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन जाँदा झडप, प्रहरीको गोलीबाट एकको मृत्यु

बारा । बाराकाे  सिम्रौनगढ नगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विवाद उत्पन्न भएर झडप भएकाे छ । झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका- १ का लक्ष्मी मुखिया रहेका छन् । अन्य केही व्यक्ति घाइते भएका छन् । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकाको १०औं स्थापना दिवस भव्यरुपमा सम्पन्न

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान  कार्यक्रम आयोजना गरि भव्यरुपमा मनाएको छ। नगरपालिकाको  प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख  प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहित सम्पुर्ण जनप्रतिनिधि लगायत कर्मचारी र विभिन्न संघसंस्था तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। बिहान ७ बजे देखी ११ बजे सम्म संचालित कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि रहेको […]

पूरा पढ्नुहोस्