स्थानीय समाचार
नयाँबस्ती युवा क्लबको ३७ औ बार्षिक उत्सव सम्पन्न, नयाँ कार्यसमिति चयन
कार्तिक २७, काठमाडौं । नयाँबस्ती युवा क्लबले आइतबार ३७ औ बार्षिक उत्सव मनाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी नयाँबस्तीमा रहेको क्लवले वार्षिक उत्सव मनाउनुका साथै महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा क्लब परिसरमा रहेको देवकोटा पार्कमा रहेको शालिकमा माल्यार्पण समेत गरिएको छ । यसैगरी क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ […]
पूरा पढ्नुहोस्
तारकेश्वरका सामुदायिक विद्यालयका शिक्षकले अब मासिक रुपमै तलब पाउने
काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले अव मासिक रुपमानै तलब पाउने भएका छन् । संघिय सरकारले त्रैमासीक रुपमा शिक्षकलाई तलब पठाउने गरेपनि तारकेश्वर नगरपालिकाले अन्य श्रोत मार्फत तलबको जोहो गरेर शिक्षकलाई मासिक रुपमानै तलब खुवाउन लागेको हो । शिक्षकलाई मासिक तलब खुवाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रस्ताबमा नगर कार्यपालिकाले केहि दिन अघि निर्णय […]
पूरा पढ्नुहोस्
स्वास्थ्य क्षेत्रमा गाेकर्णेश्वर नगरले गरेकाे राम्रो कामकाे खराव तत्वहरूले विरोध गरे: नगर प्रमुख रिसाल
कार्तिक २४, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आफुले गरेकाे राम्रो कामकाे विरोधी तत्वले नकारात्मक भ्रम छरेकाे बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत गोकर्णेश्वर नगरपालिकाकको स्वास्थ्य क्षेत्रका बिरोधी, स्वास्थ्य बिमाका बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेका छन् बताएका हुन । यस्ता नकारात्मक भ्रमले सोझा, गरिब, […]
पूरा पढ्नुहोस्
निरञ्जन पुडासैनी रास्ट्रीय शक्ति नेपालको केन्द्रीय अभियन्ता पदमा मनोनित
कार्तिक १, काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ३ का नेता निरन्जन पुडासैनी रास्ट्रीय शक्ति नेपालको केन्द्रीय अभियन्ता पदमा मनोनित भएका छन् । लामो समयदेखी विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहदै आएका पुडासैनीलाई रास्ट्रीय शक्ति नेपालका केन्द्रीय अध्यक्ष केशर बहादुर विस्टले सो पदमा मनोनित गरेका हुन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ […]
पूरा पढ्नुहोस्सुन्ताखान युवा क्लबद्धारा आयाेजित दशैं विशेष तेस्रो सुन्ताखान् फुटसल कप सम्पन्न
असाेज ३०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान युवा क्लबद्धारा आयाेजित दशैं विशेष तेस्रो सुन्ताखान् फुटसल कप सम्पन्न भएको छ । गाेकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिकाे सहयोगमा असाेज २८ गतेदेखि आयोजना भएको दशैं विशेष सुन्ताखान युवा क्लबकाे सुन्ताखान् फुटसल कप मंगलबार सम्पन्न भएको हाे । फुटसल कपकाे समापन समारोहकाे पुरस्कार वितरण कार्यक्रमका […]
पूरा पढ्नुहोस्
बुनपा नगर अस्पतालकाे जग्गा व्यक्तिकाे नामबाट फिर्ता ल्याउन जग्गा संरक्षण समिति गठन गरिने
असाेज २६, बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिकामा रहेका नगर हस्पिटलसँगै रहेकाे नगर हस्पिटलकाे जग्गा नेपाल सरकारले व्यक्तिकाे नाममा दिएकाे विषयमा बुढानिलकण्ठ नगर भित्रका राजनीति दलहरूले आपत्ति जनाएका छन् । २०६७ सालमा मन्त्री परिषद्ले निर्णय गरि नगर अस्पतालका लागि छुट्याइएको जग्गा वाग्मती सभ्यता संरक्षण अभियानकाे समयमा सरकारले वागमती नदीकाे क्षेत्रमा रहेकाे व्यक्तिकाे जग्गा मासिए पछि सरकारले बुढानिलकण्ठ […]
पूरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकाद्वारा एकीकृत घुम्ती शिविर सञ्चालन
असाेज २४, रामेछाप । उमाकुण्ड गाउँपालिकामा असाेज १८ गतेदेखि सुरु भएको एकीकृत घुम्ती शिविर यही असाेज २४ गते बाट सम्पन्न भएको छ । गाउँपालिकाले आफ्न नागरिकलाई सेवा प्रवाहमा सहजता पुर्याउने हेतुले सुरू गरेकाे एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण संकलन, राष्ट्रिय परिचय पत्र वितरण, गाउँपालिबाट याेजना सझाैता, व्यवसाय नविकरण, राजस्व संकलन महिला बालबालिका तथा जेष्ठ नागरिक […]
पूरा पढ्नुहोस्
आठौं बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिता असोज २८ गते बाट हुने
असाेज २४, बूढानीलकण्ठ । आठौँ बूढानीलकण्ठ ‘नगर कप’ फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु हुन लागेको छ । बूढानीलकण्ठ युवा समाज द्वारा आयोजना हुन लागेको वडा स्तरीय खेलमा नगरपालिकाका बिभिन्न वडाका फुटबल टिमले प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजक युवा समाजले प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको जानकारी गराउँदै यहि असोज २७ गते बिहान ८ः३० बजे […]
पूरा पढ्नुहोस्
पूर्वी उपत्यकाका पाँच नगर प्रमुखहरूद्वारा स्मार्ट सिटीको जग्गा फुकुवा गर्न माग
असाेज १८, काठमाडौं । उपत्यकाको पूर्वी क्षेत्रका नगरपालिकाहरु कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायकले संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गरेकाे छ । बिहीबार काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका नगर प्रमुखहरुले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै स्मार्ट सिटीको नामा रोक्का गरिएको जग्गा फुकुवा गर्न माग गरेका हुन । ‘हालसम्म उक्त नयाँ शहर निर्माणको लागि […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिकाको सवारी साधन लिएका व्यक्तिले कार्यलयमा लाइसेन्स अनिवार्य बुझाउनुपर्ने
असाेज १५, काठमाडौं । काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाका सरकारी सवारी साधन लिएका चालकहरुले अनिवार्य लाइसेन्स बुझाउनु पर्ने भएको छ। गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीका अनुसार नगरपालिकाबाट बितरण गरिएका सम्पुर्ण सवारी चालकले नगरपालिकामा अनिवार्य लाइसेन्स बुझाउनुपर्ने र जसको प्रतिलिपि कार्यलयमा राखिने जानकारी गराउनु भएको छ। प्रमुख प्रशासकिय अधिकृत पन्थीका अनुसार कार्यलयका सवारी साधन लिएका सम्पुर्ण […]
पूरा पढ्नुहोस्







