- २७ कार्तिक २०८०, सोमबार १९:५०
यसैगरी क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ । ९ सदस्यीय कार्यसमितिको अध्यक्षमा विरेन्द्र राई, वरिष्ठ उपाध्यक्ष चन्द्रमणी गौतम, उपाध्यक्ष दिपक सापकोटा, सचिव सुदिप सिंह बोहोरा, सह सचिव राजेन्द्र खनाल, कोषाध्यक्ष रामचन्द्र दंगाल, निशान भट्टराई, सुनिता सुनुवार, विजय खत्री चयन भएका छन ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तिल विक्रम नेम्वाङको बैरागी काइलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न नेपाली फिल्मका निर्देशक तथा लेखक यादव खरेललाई महाकबी देबकोटा सम्मानको साथै श्री बहादुर योगि, बालकृष्ण भुजेल र बिकास राईलाई नगद रु ५ हजार ५सय ५५ सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, संविधानसभा सदस्य रामेश्वर फुयाल, पूर्व संघीय सांसद कृष्ण राई, बागमती प्रदेश सभा सदस्य बिमल ठकुरी, गोकर्णेस्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष नबराज लामा, साहित्यकार बेदमणी घिमिरे, मानव अधिकारकर्मी उत्तम पुडासैनी, रास्ट्रीय स्वतन्त्र पार्टीका काठमाडौ ३ का संयोजक उज्जल सापकोटा, नगर सभापति भागवत सापकोटा लगायत व्यक्तिहरुको आतिथ्यता रहेको कार्यक्रममा उल्लेख्य संख्यामा क्लबका सदस्य तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
















प्रतिकृया दिनुहोस्