Tag: नयाँ वस्ती युवा क्लव

नयाँबस्ती युवा क्लबको ३७ औ बार्षिक उत्सव सम्पन्न, नयाँ कार्यसमिति चयन

कार्तिक २७,  काठमाडौं । नयाँबस्ती युवा क्लबले आइतबार ३७ औ बार्षिक उत्सव मनाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी नयाँबस्तीमा रहेको क्लवले वार्षिक उत्सव मनाउनुका साथै महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा क्लब परिसरमा रहेको देवकोटा पार्कमा रहेको शालिकमा माल्यार्पण समेत गरिएको छ । यसैगरी क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ […]

पूरा पढ्नुहोस्