स्थानीय समाचार
टोखामा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु
टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ ‘प्रथम कर सप्ताह’ सुरु भएको हो । टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई […]
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा खेलाडीहरुलाई नगद पुरस्कार वितरण
असाेज ७, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ । समितिले आइतबार एक कार्यक्रमका बीच सेतोकाइ कराते इन्टरनेसनल इन्डिया र भारत कराते एकेडेमीको संयुक्त आयोजना तथा कराते इन्डिया अर्गनाइजेसनको स्वीकृतिमा मिति २०८० साल श्रावण२६ गते देखि २८ गतेसम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको […]
पूरा पढ्नुहोस्
कुशे ओैँसीकाे अवसरमा लाग्ने गाेकर्णेश्वर मेलाकाे तयारी पूरा
भदौ २७, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । […]
पूरा पढ्नुहोस्
संस्कृत र भानु माध्यामिक बिद्यालयको नाम आउने शैक्षिकसत्र देखि दरवार हाइ स्कुल रहने
संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम आउने शैक्षिकसत्र देखि दरवार हाइ स्कुल रहने भएको छ। काठमाडौ माहानगरले दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने निर्णय गरेको हो। काठमाडौ महानगरपालिकाभित्र संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ महानगर शिक्षा बिभागले […]
पूरा पढ्नुहोस्
बौद्धमा कुवा संरक्षण: एकैदिन तीनवटाको उद्घाटन
भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध कुवा टोलमा रहेको तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भएसँगै उद्घाटन गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा संरक्षण तथा पुनःनिर्माण गरिएको उक्त तीन वटा कुवाको एक कार्यक्रमका बीच प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन्। बढ्दो शहरीकरण तथा […]
पूरा पढ्नुहोस्
नगर प्रमुख रिसालकाे निर्णय, स्तन तथा पाठेघर मुख क्यान्सरको जाँच अनिवार्य गराउनु
गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सरको चेक जाँच अनिवार्य गर्नुपर्ने बताएका छन। नगरप्रमुख रिसालले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर लगायतको चेक जाँच नगराउने महिला, महिला समुहलाई कुनै पनि कार्यक्रमको लागि बजेट नछुट्याउने बताएका छन। उनको यो निर्णयले सामाजिक संजालमा प्रशंसा बढेको छ। महिलाहरुमा देखिने स्तन क्यान्सर […]
पूरा पढ्नुहोस्
विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न गाेकर्णेश्वरले गर्याै लुम्बिनी एकेडेमीसँग शैक्षिक सहकार्य
गाेकर्णेश्वर नगरपालिकाले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भन्नेमुल नाराका साथ विभिन्न किसिमका प्रसंसनीय कार्य गरिरहेकाे छ। नगरपालिकाले नगरबासी र विद्यार्थीहरुलाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका र लुम्बिनी एकेडेमीक फाउन्डेसन बिच 75% छुट सहित छात्रवृत्ति सम्झौता गरेको छ । गोकर्णेश्वर नगरपालिका वा शिक्षा शाखामा सम्पर्क गरि लक्ष्यित वर्गले उक्त सेवा लिन सक्ने छन् । नगरपालिकाले यस […]
पूरा पढ्नुहोस्
कपनको खोला खोल्न महानगरले चलायाे डाेजर , खोला नखोल्न बुढानीलकण्ठ नगरपालिकाकाे दबाव
हरेकवर्ष वर्षामा डुबानका कथा र भिडियोको पर्याय बनिरहेको कपन क्षेत्रमा काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । खोला पुरिएको स्ल्याव हटाउन महानगर दलबलसहित कपन क्षेत्रको खोलामाथि पुगेको हो । महानगरले स्ल्याब हटाउन डोजर चलाएको छ । बुढानिलकण्ठ नगरपालिकाको वडा नं १० र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेपछि […]
पूरा पढ्नुहोस्
निशुल्क स्वास्थ्य बिमा कार्यन्वयन गर्न नगरप्रमुख रिसालको अनुरोध
काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गर्दै सम्पुर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। नगरपालिकाको गत असार २० का दिन बसेको ११ औं नगरसभामा नगरबासीलाई निशुल्क स्वाथ्य बिमा गरिने घोषणा अनुरुप नगरप्रमुख दिपक कुमार रिसालले एक सुचना जारी गरि निशुल्क स्वास्थ्य बिमा गरिदिन निर्देशन दिएका छन। निशुल्क स्वास्थ्य बिमा गर्न स्थायी बासिन्दाको रुपमा नागरिकताको […]
पूरा पढ्नुहोस्
कालिकोटमा परिषद्काे नगर अभ्यास वर्ग सम्पन्न
साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल खाडाचक्र नगर इकाईकाे अभ्यासवर्ग सम्पन्न भएको छ । कालिकोटमा मान्ममा रहेको ३ शिक्षणसंस्थामा अध्यनरत ४७ विद्यार्थीहरूकाे सहभागितामा एक दसवसीय अभ्यासवर्ग सम्पन्न भएको विद्यार्थी परिषद्का केन्द्रीय सदस्य मणिराम चाैलागाईंले जानकारी दिनुभएको छ । उक्त वर्गमा विद्यार्थी परिषदका सुदुरपश्चिम प्रदेश सह-संगठन सचिव एवं केन्द्रिय सदस्य मणिराम चौलागाई, केन्द्रिय सदस्य केशव […]
पूरा पढ्नुहोस्







