स्थानीय समाचार

गेट्वे कलेजले जिल्ला भलीबल संघकाे सहकार्यमा दुई नगरपालिकाका विद्यालयमा भलिबल वितरण

साउन १६, काठमाडौं ।  गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट काे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघ काे सहकार्य मा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिका का सामुदायीक तथा संस्थागत विद्यालय हरूलाई भलीबल वितरण गरिएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तार को लागि गेट्वे कलेज सधैँ तयार रहेको तथा सरकारि र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने […]

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकासद्वारा छात्रवृत्तिका लागि दरखास्त आव्हान

साउन १५, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ । छात्रवृत्ति वितरण व्यवस्थापन उप समितिको बैठकले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गर्ने निर्णय गरेको थियो । समितिले काठमाडौं महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं […]

पूरा पढ्नुहोस्

निजगढका केरा किसानहरुव्दारा आन्दोलनको कार्यक्रम सार्वजनिक

बीमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित बनेका निजगढका केरा खेती गर्ने किसानहरुले हिमालयन एभरेष्ट बीमा कम्पनीको सिमरास्थित कार्यालयमा तालाबन्दी गर्ने भएका छन । आन्दोलनको अगुवाइ गर्दैआएको बारा केरा तथा फलफूल उत्पादन संघले निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रावण ८ गते बीमा कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएको हो । संघका अध्यक्ष एकबहादुर […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकामा राजस्व संकलन बन्द हुने

बुढानीलकण्ठ नगरपालिकामा श्रावण ०१ गते (आज ) राजस्व संकलन सम्बन्धी कामकाज नहुने भएको छ। नगरपालिका राजश्व शाखाले सुचना जारी गर्दै २०८०/८१ को पहिलो दिन (मिति २०८०/०४/०१ गते सोमबार नयाँ आ.व. को कर तथा दस्तुरहरुको संशोधित दरहरु सफ्टवेयरमा प्रविष्टि गर्नुपर्ने भएको हुँदा उक्त दिन नगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा राजस्व संकलन सम्बन्धी कुनै कामकाज नहुने  जानकारीका […]

पूरा पढ्नुहोस्

१८ विद्यालयका प्रअले दिए सामूहिक राजीनामा

असार २९, मकवानपुर ।    मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा मनहरी गाउँपालिकाभित्र रहेका १७ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका १८ जना प्रधानाध्यापक छन्। प्रधानाध्यापकले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको पत्रमा उल्लेख गरिएको छ। हामी कार्यरत प्रअहरूको कस्तो दोष र […]

पूरा पढ्नुहोस्

मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन: नगर प्रमुख उपेन्द्र कार्की

असार १६, काठमाण्डौँ। मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगपालिका २०८०/०८१ को नीति तथा कार्यक्रम, ३४ पेजको पूर्ण पाठ पढ्नुहोस

गोकर्णेश्वर नगरपालिकाले असर ९ गते  ११ औ नगरसभा गरि  २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ | यसको पूर्ण पाठ पद्नुहोस यहाँ क्लिक गरेर  :२०८० ०८१ नीति तथा कार्यक्रम ३1      

पूरा पढ्नुहोस्

६ दशकपछि चिटिक्क भएको उपत्यकाकै पूरानो मन्दिर चाँगुनारायण

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा अहिले रङ्गारोहण भएपछि मन्दिरको सुन्दरता खुलेको छ। ६ दशक पछि पहिलोपटक चाँगुनारायण मन्दिरमा रंगारोहण भइरहेको हो। पछिल्लोपटक राजा महेन्द्रले २०१९ सालमा चाँगुनारायण मन्दिरमा केही जिर्णोदार र रंगरोगन गर्न लगाएका थिए। ६ दशक पछि रंग लगाउन क्रममा प्राकृतिक किसिमको रंग लगाइएको मन्दिरका पूजारीले बताएका छन्। भक्तपुरका चित्रकार आएर आफै रंग बनाएर रंगारोहण गरेका […]

पूरा पढ्नुहोस्

गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन्। दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो। ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ। शनिबार […]

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकास समिति द्वारा तामाङ राष्ट्रिय पुस्तकालयलाइ पुस्तक हस्तान्तरण

काठमाडौं असार १० । काठमाडौं महानगरपालिका वडा नं ६  अङ्गदधारा बौद्ध स्थित तामाङ राष्ट्रिय पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ। श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा उक्त पुस्तकालयलाई आवश्यक करिब ६० वटा पुस्तक आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष  अमृत योञ्जन तामाङलाई […]

पूरा पढ्नुहोस्