स्थानीय समाचार
गाेकर्णेश्वर नगरपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
असार ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको ११ औं नगर सभाको उद्घाटन गरि २०८०/०८१ काे बार्षीक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटमा आयोजना गरिएको ११ ओैँ नगरसभामा नगर प्रमुख दीपक रिसालले आ.व. २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यमा गरेको […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ नगरपालिकाको आ.व २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित
बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशनबाट आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित भएको छ । नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (हिजो) बसेको नगर अधिवेशनमा पेश भएको नीति तथा कार्यक्रमको आज वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो । अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा प्रथम महिला उपमेयर कप प्रतियाेगिता सुरू
असार ८, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा प्रथम महिला उपमेयर कप महिला फुटबल प्रतियोगिता २०८० को आजबाट उद्घाटन भएको छ । गोनपा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताकाे शुक्रबार नगर उपप्रमुख सान्नानी लामाले उद्घाटन गर्नु भएको हने । उद्घाटन कार्यक्रमका तस्विर झलकहरू :-
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ-१ मा मन्दिर ताेडफाेड, स्थानीयवासी आन्दाेलित
बुढानीलकण्ठ नगरपालिका वडा न १ मा रहेकाे एक मन्दिर केही दिन अघि ताेडफाेड गरिएकाे छ । स्थानीयहरूले सार्वजनिक जमिन सुरक्षा गर्न भनेर बनाएकाे मन्दिर ताेडफाेड भएकाे हाे । साे जमिनमा मन्दिर बनाउनु हुन्न भनेर मन्दिर सिमानामा रहेकाे जग्गावालाले लामाे समयदेखि धरपकड गर्दै आएकाेले मन्दिर ताेडफाेडमा साेही व्यक्तिकाे हात रहेकाे स्थानीयहरूकाे आराेप रहेकाे छ । फरक […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरद्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्रयाक्टर प्रदान
काठमाडौं असार ७ गोकर्णेश्वर नगरपालिकाले कृषकलाइ हाते ट्रयाक्टर प्रदान गरेको छ। परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको हो नगरपालिकामा एक कार्यक्रमका बीच नगर प्रमुख दिपक कुमार रिसालले हाते ट्रयाक्टर प्रदान गरेका हुन बिभिन्न वडाका कृषकहरुलाइ ४५ वटा हाते ट्रयाक्टर प्रदान गरिएको नगरपालिकाले जनाएको छ उक्त […]
पूरा पढ्नुहोस्
बाैद्धनाथ क्षेत्र विकासद्वारा क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम सञ्चालन
महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने एक हप्ते तालिम सम्पन्न भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा दीपश्री क्रियटिभ मिडियाको आयोजनामा जेठ २८ गते देखि शुरु भएको उक्त तालिम असार ३ गते आइतबार सम्पन्न भएको हो । श्री बौद्धनाथ क्षेत्र विकास समितिको […]
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकासद्वारा कुमारी मन्दिर संरक्षण समितिलाई साउण्ड सिष्टम तथा माइक हस्तान्तरण
असार ०६, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल पानी ट्यांकी स्थित कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई आवश्यक स्पिकर, साउण्ड सिष्टम तथा माइक हस्तान्तरण गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाइ भजन तथा अन्य कार्यक्रम प्रयोजनार्थ करिब १ लाख ४० हजार रुपैया […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वडा नं १० ले ‘योग उत्सव’ आयोजना गर्ने
वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा असार ६ गते (भोलि) अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव ) मनाउन लागिएको छ । उक्त अवसरमा नगरपालिकाको विभिन्न स्थानबाट बिहान ५ः २० बजे कार्यक्रम स्थाल कप-अन फुटसल, बालुवाखानी आइपुग्ने बिहान ५ बजेबाट शान्तिर्याली प्रारम्भ हुन लागेको आयोजकले जनाएका छन् । कार्यक्रममा शान्तिर्याली […]
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकास कप खुल्ला फुटबल प्रतियोगितामा जोरपाटी विजयी
असार, काठमाडौं । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ ३ असार, काठमाडौं । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ । काठमाडौं […]
पूरा पढ्नुहोस्
सेवाग्राहीका लागि धनगढी उपमहानगरले बनायो ‘एसी’सहितको प्रतीक्षालय
धनगढीका नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकामा आउने सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर सुविधा सम्पन्न र प्रविधिमैत्री प्रतीक्षालय सञ्चालनमा ल्याइएको बताए । ‘नागरिक सर्वोत्तम हुन् भन्ने मनसायले सेवा दिन खोजेका हौँ । सेवाग्राहीले हिजो रुखमुनि बस्नुपर्थ्याे,’ मेयर हमालले भने, ‘सेवाग्राहीलाई सहजता र आत्मसम्मान महसुस होस् भनेर प्रतीक्षालय बनाएका हाैँ ।’ आफू निर्वाचित भएर आएपछि सुरुमै यो निर्णय […]
पूरा पढ्नुहोस्







