स्थानीय समाचार

बुढानिलकण्ठ नगरपालिकालाई सत्ता गठबन्धनको सात दिने अल्टिमेटम

सत्ता गठबन्धनमा रहेका तिन दलले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई भेटेर सात दिने अल्टिमेटम दिएका छन। सत्ता गठबन्धनका नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका  नेताहरुले प्रमुख अधिकारीलाई भेटेर वडा नं १० मा रहेको बाल उद्दार मावीमा भएको विद्यार्थी कुटपिट प्रकरणका वारेमा विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएका छन। जेठ २२ गते सो […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर ९ मा प्रजनन स्वास्थ्य तथा प्रस्तावना लेखन तालिम समापन

जेठ ३०, काठमाडौं । ढुंगेधारा सेरोफेरो महिला समुह आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा भएको ७ दिने प्रजनन स्वास्थ्य तथा प्रस्तावना लेखन तालिमको समापन भएको छ । सोमबार वडाको सभाहलमा नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम भएको थियो । कार्यक्रम समुहका अध्यक्ष भवानी कटवालको सभापतित्वमा भएको थियो । समापन […]

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुदै

  काठमाडौं । श्री टुसाल युथ क्लबले बौद्धनाथ क्षेत्र विकास कपसेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० आयोजना गर्न लागिएको श्री टुसाल […]

पूरा पढ्नुहोस्

भक्तपुरका घरघरमा ढोका ढकढकाउन पुग्छन् नर्स

सामान्यतया नर्स भेट्न अस्पताल पुग्नुपर्छ । हुन पनि हो नर्सको काम अस्पतालमै हुन्छ । कतिपय अस्पताल, त्यसमा पनि सरकारी अस्पतालमा त नर्सको काम परेको खण्डमा बोलाउन नै जानुपर्ने अवस्था छ । तर भक्तपुर नगरपालिकामा फरक भिन्न छ । नगरक्षेत्रका घरमा नर्सहरू बिहानै ढोका ढकढकाउन पुग्छन् । वडैपिच्छेका घरमा पुगेर स्वास्थ्य अवस्था कस्तो छ ? भनेर […]

पूरा पढ्नुहोस्

संघीय सांसद चालिसेबाट गोकर्णेश्वर ९ को नयाँ वडा भवन उद्घाटन

जेठ १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को नयाँ वडा भवनको आज उद्घाटन भएको छ । वडा भवनको आज संघीय सांसद तथा प्रमुख अतिथी सन्तोष चालिसेले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, […]

पूरा पढ्नुहोस्

नगर प्रमुख रिसालद्वा अपाङ्ग पुर्नस्थापना केन्द्रलाई खाद्यन शैक्षिक सामग्री र कम्प्युटर हस्तान्तरण

जेठ १५, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र उप प्रमुख सान्नानि लामाले संयुक्त रूपमा खाद्य, शैक्षिक सामग्रीहरू वितरण गरेका छन् । गाेकर्णेश्वर ४ भगवतीथानमा रहेकाे अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई एक विशेष कार्यक्रम आयोजना गरी खाद्य सामग्री शैक्षिक सामग्री,आवास व्यवस्थापन सामाग्री, कम्प्युटर र संस्था स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हाे । सामग्री वितरण गर्दै […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर मन्दिरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्स सुरू

काठमाडौं ७, जेठ  । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०  आज बाट शुरु हुने भएको छ । श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते आजदेखि  १७ गते सम्म गोकर्णेश्वर महादेव […]

पूरा पढ्नुहोस्

तीन तहका सरकारबीचको दोहोरोपन हटाउने घोषणा

जेठ ५ , काठमाडौं । सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ । आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन गरिने बताएका छन् । उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् । राष्ट्रिय प्राथमिकताको […]

पूरा पढ्नुहोस्

धोबिखोला सरसफाई तथा सचेतना कार्यक्रम सुरु

“हाम्रो रुद्रमती, राम्रो रुद्रमती” भन्ने मुल नाराका साथ बूढानीलकण्ठ नगरपालिकामा धोबिखोला सरसफाई अभियान सुरु भएको छ । रुद्रमती हरियाली उपभोक्ता समितिको आयोजना र बूढानीलकण्ठ नगरपालिका तथा डिभिजन वन कार्यालयको सहकार्यमा कार्यक्रम बैशाख १४ गते (बिहिबार) बाट प्रारम्भ भएको हो । १० दिन सम्म चल्ने धोबिखोला अर्थात रुद्रमतीखोला सरसफाई कार्यक्रमको नगरप्रमुख  मिठाराम अधिकारी, नगर प्रवक्ता नवराज […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरद्वारा विद्यालय हाताभित्र राजनीतिक गतिविधिमा रोक

वैशाख १४, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिका भित्रका विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न नदिने भएको छ। महानगरभित्र सञ्चालित केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक गतिनिधि भएकोले उप्रान्त यसो गर्न नदिन महानगरले निर्देशन दिएको छ। विद्यालयभित्र दलका मातृ संघ, संगठनहरूले राजनीतिक कार्यक्रम गरेको प्रमाणसहित उजुरी परेकोले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको काठमाडौं महानगरले जारी […]

पूरा पढ्नुहोस्