स्थानीय समाचार

कागेश्वरीको मुलपानी क्रिकेट मैदान सरसफाई

काठमाडौं बैशाख ३ ।कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी क्रिकेट मैदान सरसफाई गरिएको छ  ।आइतबार नेपाल क्रिकेट संघ (क्यान)  आयोजनामा सोमबारदेखि हुने एसिसी मेन्स प्रिमियर कपलाई लक्षित गरि सरसफाई गरिएको हो। कागेश्वरी मनोहरा नगरपालिकाको पहलमा भएको उक्त सरसफाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द  कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्की उप प्रमुख शान्ता थापा वडा […]

पूरा पढ्नुहोस्

एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न

चैत्र १५, बझाङ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बित्थडचिर गाउँपालिकाको आयोजना मा सञ्चालित स्तरोन्नति तर्फको एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बित्थडचिर गाउँपालिका आयोजित तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । बित्थडचिर गाउँपालिकाका प्रवक्ता […]

पूरा पढ्नुहोस्

७ दिने होमस्टे ब्यबस्थापन तालिम बित्थडचिर गाउँपालिकामा सुरू

फागुन २५, बझाङ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रबि भवन, कालिमाटी, काठमाडौको आयोजना र बित्थडचिर गाउँपालिकाको सहकार्यमा ७ दिने होमस्टे ब्यवस्थापन तालिम सुरू भएको छ । बिहीबार औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको तालिममा गाउँपालिकाका विभिन्न बडाहरूबाट ३१ जना व्यक्तिहरूकाे सहभागी रहेकाे गाउँपालिकाका प्रवक्ता […]

पूरा पढ्नुहोस्

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतमा बनेकाे तरकारी बजार

फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन […]

पूरा पढ्नुहोस्

हल्ट प्राईज सानको विजेता बने टिम फाइभर

स्यारोण घिसिङ, फागुन १६, काठमाडौँ । युवाहरुको सीप क्षमतालाई प्रोत्साहन गर्न हल्ट प्राईज सान इन्टरनेशनल कलेज समितिले आयोजना गरेको प्रयोगात्मक प्रतिस्पर्धामा फाइभर समूह प्रथम विजेता बनेको छ । अन्तिम चरणको छनौटमा परेको ६ समूहलाई पछि पार्दै फाइभर समूह विजेता भएको हो । गत शनिवार काठमाडौँको चाबहिल स्थित स्वीट ब्यङकेटमा भएको कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गरेको […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकामा युवा परिषद पुनर्गठन

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगर युवा परिषद् पुनर्गठन  गरेकाे छ । पुराना केही सदस्यहरूलाई बिदाइ गरि नयाँ  क सदस्यहरु थप गरि  नगर युवा परिषद् गठन गरिएको हाे । नगर प्रमुख मिठाराम अधिकारी अध्यक्ष रहने परिषदमा नगरपालिकाका विभिन्न  क्षेत्रका युवाहरू सदस्यको रुपमा थपिएका छन् । फागुन १५ गते सोमबार नगर प्रमुख अधिकारी सहित बिभिन्न वडाध्यक्षहरू कर्मचारीहरू […]

पूरा पढ्नुहोस्

राष्ट्रिय युवा संघ दमक नगरकाे आठौं अधिवेशन सम्पन्न

फागुन १३, झापा । राष्ट्रिय युवा संघ नेपाल दमक नगरकाे आठौं नगर अधिवेशन सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख अन्जना अधिकारीकाे प्रमुख आतिथ्यमा दमक नगरकाे आठौं अधिवेशन सम्पन्न भएको हाे । अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने आयाेजकले जनाएको छ ।

पूरा पढ्नुहोस्

कगेश्वारी मनोहरा नगरपालिकामा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड हुने

फाल्गुन ४ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा फाल्गुन ५ गते देखि फाल्गुन ८ गती सम्म  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।  नगरपालिका भित्र  रहेका  संस्थागत र सामुदायिक गरि कुल ३२ वटा बिधालयहरुलाइ  सहभागिता गराएर प्रतियोगिता गरिने छ | कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एबम वडा नं ७ […]

पूरा पढ्नुहोस्

गणित शिक्षक आवश्यकता

फागुन ४, नवलपरासी । कावासाेतीमा रहेकाे श्री जनकल्याण माध्यमिक विद्यालयमा गणित विषयकाेलागि शिक्षककाे विज्ञापन सार्वजनिक भएको छ । विज्ञापन निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

६ महिनामा थपियो २६ किमि कालोपत्रे सडक, भरतपुर देशकै नमुना बन्छ ः मेयर रेनु दाहाल

भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उहाँले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताउनुभयो । उहाँका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ […]

पूरा पढ्नुहोस्