स्थानीय समाचार

भरतपुरले शिक्षा क्षेत्रमा राम्रो फड्को मारेको छ : प्रमुख दाहाल

माघ २४, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रै फड्को मारेको दाबी गर्नुभएको छ । नेपाल प्रहरी स्कुल भरतपर १४ शान्तिपुरले चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्तत्य हुन लागेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ८ […]

पूरा पढ्नुहोस्

राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा शहीद स्मारक उद्घाटन हुने

 माघ १६ ,काठमाडौँ। राष्ट्रिय शहीद दिवस २०७९ को अवसरमा राष्ट्रिय शहीद  तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोलमा शहीद स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक समुद्घाटन  हुने भएको छ। आज अपरान्ह १: ३०  बजे  राष्ट्रिय शहीद  तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोल सामुदायिक बन  पर्यापर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिको आयोजनामा  […]

पूरा पढ्नुहोस्

बुनपा ४ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन

माघ १५, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ को  आयोजनामा नि:शुल्क स्वास्थ्य परीक्षण सिविर सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पताल र बसुन्धरास्थित चिरायू अस्पतालको सहयोगमा एकदिने स्वास्थ्य परीक्षण सिविर संचालन भएको हो। उक्त सिविरमा करिब ४० जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गरिनुको साथै करिब ६० जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको […]

पूरा पढ्नुहोस्

फागुन ७ गते कागेश्वरीधाममा परिसरमा ९ औ कागेश्वरी महोत्सब आयोजना हुने

माघ १२, काठमाडौं। आगामी फागुन ७ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं  १ कागेश्वरी धाम परिसरमा ९ औँ कागेश्वरी महोत्सव आयोजना हुने भएको छ । सातै सोही महिनाको २१ देखि २९ गतेसम्म बिराट महायज्ञको आयोजनामा गरिने भएको छ ।  जानकारी कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समितीका अध्यक्ष मणिराम अर्यालले यश विषयमन जानकारी दिएका छन्  […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा पालिका स्तरिय हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम संचालन

माघ ८, इनरूवा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पालिका स्तरीय हाजरी जवाफ प्रतियोगिता आज गढी गाउँपालिकाको श्री सरस्वती मा. विबाट सुरु भएको छ। आइतबार सरस्वती मा.विमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियाेगितामा गाउँपालिका भित्रका ५ वटा विद्यालयकाे उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । हाजिरी जवाफ प्रतियाेगितामा सहभागी पाँच विद्यालयहरू मध्ये २ वटा विद्यालयहरू छनाैट गरिएका […]

पूरा पढ्नुहोस्

कार्यालयमै थुनिए जनप्रतिनिधि

नागरिकको इच्छा विपरितका काम गर्न थालेपछि भोजपुरको एउटा स्थानीय तहका जनप्रतिनिधिलाई सर्वसाधारणले कार्यालय भित्रै थुनेका छन् । भोजपुरको अरूण गाउँपालिकाको केन्द्रका लागि जग्गा छनौट गर्ने निर्णय भएपछि विवाद भएको थियो। निर्णयपछि सर्वसाधारणले गाउँपालिका अध्यक्ष सालिकराम खत्री ,उपाध्यक्ष विनिता ढकाल लगायत सदस्यलाई कार्यालयभित्र थुनिदिएका हुन। शुक्रबार बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय हुन नसकेपछि बहुमतको आधारमा अरूण […]

पूरा पढ्नुहोस्

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो । सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले राससलाई जानकारी दिए । पहिलो संस्करणमा २१ हजार […]

पूरा पढ्नुहोस्

सोनाम ल्होछार’ भव्य रुपमा मनाउने तयारीमा बुढानीलकण्ठ नगरपालिका

हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा माग ०८ गते बुढानीलकण्ठ नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरी मनाउन लागेको छ । ल्होछार पर्वको अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार-संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाको मुल आयोजनामा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय ल्होछार विशेष […]

पूरा पढ्नुहोस्

कागेश्वरी मनोहरा नगरपालिकाको सातौ नगर सभा

  माघ ५,  काठमाडौँ।  कागेश्वरी मनोहरा नगरपालिका कोसातौ नगर सभा शुरु भएको छ । बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाको नर्लिंङ रिसोर्टमा भएको उक्त नगर सभाको उद्घाटन सत्रको अध्यक्षता नगर  उपप्रमुख शान्ता थापाले गरेकी थिइन  । सभामा नगर  प्रमुख  उपेन्द्र कार्की प्रमुख प्रशासकीय अधिकृतअजय बर्तौला , वडा अध्यक्षहरु नगर सभा सदस्यहरु, नगरका बिभिन्न शाखा प्रमुख सहित कर्मचारीहरुको […]

पूरा पढ्नुहोस्

नुवाकोट बेलकाेटगढीका राजाराम वेपत्ता  ,खाेजि गरिदिन परिवारकाे अपिल

माघ ४, नुवाकोट । काममा जान भनेर हिँडेका बेलकोटगढीका एक युवा एकाएक बेपत्ता भएका छन् । बेलकोटगढी वडा नं. ९ नलगाउँका ३२ वर्षका राजाराम गजुरेल विगत धेरै दिनदेखि सम्पर्कविहीन भएका हुन् । जसका कारण बृद्ध बाबुआमा धेरै दिनदेखि आँशुमा डुब्न पुगेका छन् भने सिंगो परिवार र आफन्तमा तनावग्रस्त वातावरण सिर्जना भएको छ । ग्रिल तथा […]

पूरा पढ्नुहोस्