स्थानीय समाचार

धनगढी मेयर गाेपाल हमालले बहिरा स्कुललाई दान गरे असार महिनाकाे सेवा सुविधा

असार २८, धनगढी । धनगढी उप महानगरपालिकाका मेयर गाेपाल हमालले असार महिनामा प्राप्त गरेका सेवासुविधा वापतकाे रकम एक बहिरा स्कुललाई दान गरेका छन् । स्वतन्त्रबाट धनगढीकाे मेयर बनेका गाेपाल हमालले धनगढी उपमहानगरपालिका वडा न ११ मा अवस्थित श्री दक्षिणकाली वहिरा आधारभूत आवसिय विद्यालयलाई हस्तान्तरण गरेका छन् । उनले असार महिनामा सेवा सुविधा वापतकाे रू ८१५७६ […]

पूरा पढ्नुहोस्

दुईदिवसीय व्यक्तित्व विकास तालिम वीरगन्जमा सम्पन्न

असार २६, वीरगन्ज । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले दुई दिवसिय व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे वीरगन्ज नगरकाे आयाेजनामा वीरगन्जका विभिन्न क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूकाे लागि दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे हाे । अलग अलग कलेजबाट ५० जना भन्दा बढी विद्यार्थीहरू सहभागी […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा सम्पन्न

बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएकाे छ । असार ९ गते पेश गरिएकाे नगरपालीकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७९, विनियोजन विधेयक, २०७९ तथा नगरपालिकाको अनुमानित आय व्यायकाे विवरण र नगरपालिकाकाे थप निर्णयहरूलाइ सामुहिक छलफलका साथ पारित गरि दशौँ नगर सभा भव्यताका साथ समापन भएको हो […]

पूरा पढ्नुहोस्

एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम

असार २६, चितवन । पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा काराेबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए । यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी […]

पूरा पढ्नुहोस्

विनाेद नेपाल स्मृति फाउन्डेशनद्वारा काठमाडौंमा रत्तदान कार्यक्रम , ३६ जना सहभागी

असार २५, काठमाडौं । विनाेद नेपाल स्मृति फाउन्डेसले स्वर्गीय विनाेद नेपालकाे समझनामा वृहत् रत्तदान कार्यक्रम आयोजना गरेकाे छ । शनिवार प्रतिनिधि सभाका सांसद एवम् नेपाली काङ्ग्रेसका महामन्त्री माननीय गगनकुमार थापाकाे प्रमुख आतिथ्यमा कपनकाे बालुवाखानि चाेकमा गरेकाे रत्तदान कार्यक्रममा ३६ जनाले रत्तदान गरेका छन् । बुढानिलकण्ठ -१० , कपन वालुवाखानिका समाज सेवी एवम् नेपाली काङ्ग्रेसका सकृय […]

पूरा पढ्नुहोस्

अमरगढीकाे अभ्यास वर्ग सम्पन्न , सचिवमा कृष्ण धामी चयन

असार २४, डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर इकाई समितिको एक दिवसिय अभ्यास बर्ग सम्पन्न भएको छ । शुक्रबार डडेल्धुराकाे भिमदत्त बहुमुखी क्याम्पस आयाेजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गरेकाे कार्य,समाजमा यसकाे आवश्यकता , स्वतन्त्र रहेर सामाजिक गतिविधि गर्ने र राजनीति दल भन्दामाथी रहेर कार्य गर्ने लगायत विषयमा पशिक्षण गरिएको थियोे […]

पूरा पढ्नुहोस्

संखुवासभाको नागढुङ्गा र थाइल्यान्डको नाका गुफाको सर्प आकृति

असार २३, काठमाडौं । केही दिनदेखि थाइल्यान्डको नाका गुफाका सर्प आकृतिका तस्बिरहरू राखेर पिलुवा खोला दोभानको भन्ने प्रचार गरि राखेको पाएका छौं । कतिपयले संरक्षण गर्ने र पर्यटकीय स्थल बनाउनु पर्ने समेत लेखेका छन् । यसरी गलत तस्बिर राख्नेहरुलाई झन प्रोत्साहन गरिराखेका छौं । पिलुवा खोला दोभान र संखुवाखोला दोभानका वास्तविक तस्बिर यहाँ राखेको छु […]

पूरा पढ्नुहोस्

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

 असार २२, धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।मेयर हमालले लक्ष्मी नारायण […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा संचार शिप तथा माइन्युट लेखन तालिम हुने

असार २१, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा माइन्युट लेखन तथा संचार शिप तालिम हुने भएको छ। वडा नं १० का महिला समुह ,संघ संस्था र टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गरिने सो तालिम असार २७ गते संचालन हुनेछ। वडा नं १० को मिलन चोक पार्टी भेन्युमा बिहान १० बजे देखि […]

पूरा पढ्नुहोस्