स्थानीय समाचार
कक्षा 11 मा छात्रवृत्तिका लागि आबेदन माग। (सूचना सहित)
साउन, १६ पोखरा । पोखरा महानगर पालिकाले कक्षा ११ मा लागि छात्रवृत्तिकालागी आवेदन माग गरेको छ। महानगरले एक सुचना जारी गर्दै शैक्षिकसत्र २०७९ को लागि संस्थागत बिद्यालयको कक्षा ११ मा लक्षित वर्गको छात्रवृत्ति कोटामा अध्यायनको गाली आवेदन माग गरेको हो। महानगरको संस्थागत छात्रवृत्ति ब्यबस्थापन समितीको बैठको निर्णय अनुसार शैक्षिकसत्र २०७९/८० मा कक्षा ११-१२ मा पोखरा […]
पूरा पढ्नुहोस्
डिजिटल एड मिडिया संघको प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न
भरतपुर । डिजिटल एड मिडिया संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट गुणराज दाहालको अध्यक्षता १२ सदस्यीय कार्य समिति र्निविरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विनोद प्रधान, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा भूमिश्वर सापकोटा, सह–सचिवमा दिलीपकुमार श्रेष्ठ रहेनु भएको छ । यसैगरि संघको सदस्यहरुमा विक्रम चौधरी,अभियान पाठक, निषेश अधिकारी,हरिचन्द्र पन्त, रुद्रहरी भण्डारी, विपिन खतिवडा र युधिष्ठिर […]
पूरा पढ्नुहोस्
आज भरतपुरका विभिन्न क्षेत्रमा विहान ९ बजेदेखि ६ बजेसम्म विद्युत सेवा अवरुद्द हुने
चितवन । भरतपुरका विभिन्न क्षेत्रमा आज विद्युत सेवा अवरुद्द हुने भएको छ । विहान ९ बजेदेखि ६ बजेसम्म नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्र अन्तर्गतका फिडरमा लाइन अवरुद्व हुने भएको हो । […]
पूरा पढ्नुहोस्
देवघाटमा पानी बितरण गर्दै ब्लड डोनर्सका शाह
साउन ९, चितवन । हिन्दु धर्मावलम्बीहरुको पबित्र तिर्थस्थल देबघाटमा बर्सेनि श्रावण सोमबारका दिन पुजा आरधना गर्ने गरिन्छ । शास्त्र अनुसार अझ ५ ओटा सोमबार परेको महिना अत्यन्तै सुभ मानिन्छ । देवघाट धाममा पुजापाठ एबम स्नान गर्न देसबिदेशका धर्मावलम्बीहरु हजारौंको संख्यामा आउने गरेका छन । यसरी आउने भक्तजनहरु समस्यामा नपरुन भन्ने उद्देश्यले विभिन्न संघसस्थाहरुले पानी बितरण […]
पूरा पढ्नुहोस्
हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुर-१०मा शुभारम्भ
सहकारीको क्षेत्रमा नयाँ आयाम, सहकारीको मूल्य, मान्यता/ नीति,बिधि र प्रबिधीको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र बिस्वसनीय र प्रबिधीमैत्री ढंगबाट सम्पादन गर्ने, अन्तर सहकारी राष्ट्रिय/अन्तराष्ट्रिय बिप्रेषण सेवा प्रवाह गर्ने, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगर प्रमुखको कार्यकक्षमा पत्रकार भण्डारीमाथि दुर्व्यवहार
साउन ३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुखको कार्यकक्षमा पत्रकार माथि दुर्व्यवहार गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका संचारकर्मी सन्तोष भण्डारी माथि दुर्व्यवहार भएको हो। साउन ३ गते करिव ५.३० बजेको समयमा नगर प्रमुखको कार्यकक्षमा पुगेका स्थानीय संचार माध्यम पशुपति टाइम्स डट.कमका सम्पादक भण्डारी माथि प्रमुख अधिकारीका “अघोसित स्वकीय सचिव” रबिन्द्र अधिकारीले उच्च […]
पूरा पढ्नुहोस्
काठमाण्डौ महानगरपालिका वडा नं ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न
असार ३२, काठमाण्डौ । काठमाडौँ महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम आयोजना गरेको छ । वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट व्यक्त भएका गुनासा, जिज्ञासा तथा […]
पूरा पढ्नुहोस्
निसानको तेस्रो अधिवेशनबाट सौर्यनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३१ असार, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को तेस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सौर्यनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यसैगरी, कमिटिको वरिष्ठ उपाध्यक्ष अरुण पौडेल, उपाध्यक्ष जित बहादुर बस्नेत र युवराज काफ्ले, महासचिव नवराज सापकोटा, उप महासचिव अरुण प्रधान र […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगर र गोकर्णेश्वर नगरका प्रमुख फोहोर व्यवस्थापनका लागि छलफलमा
असार २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह बीच छलफल भएको छ। आज गोकर्ण हिल साइड रिसोर्टमा भएको उक्त छलफल फोहोर मैला व्यवस्थापन संग सम्बन्धित रहेको थियो उक्त छलफलमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख सन्तोष चालिसेको समेत उपस्थिति रहेको […]
पूरा पढ्नुहोस्
भाइरल हुन टिकटकमा यस्तोसम्म गर्छन्, अंग प्रदर्शनको तछाड मछासड (हेर्नुहोस भिडियो)
हिजोआ’ज निकै चल्तिमा रहेको सामाजिक संजाल टिकटक अहिले निकै प्रदुशित भएको हामी पाउन सक्छौं ।निकै अ’स्लिल शब्द र भिडियो गरिएका टिकटक छिटै भाइरल हुने भएका धेरै युवा युवतीहरू यस्ता भिडियो बना’उदै आएका छन् । हुन त आफ्नो जीवनमा आ’फुलाई मन लागेको गर्न पाइन्छ तर इज्जत र अरु मान्छेले हेर्दा मुख खुम्च्या’उनु पर्ने बाध्यता आउनु पर्यो […]
पूरा पढ्नुहोस्







