- २८ असार २०७९, मंगलवार १४:३०
हिजोआ’ज निकै चल्तिमा रहेको सामाजिक संजाल टिकटक अहिले निकै प्रदुशित भएको हामी पाउन सक्छौं ।निकै अ’स्लिल शब्द र भिडियो गरिएका टिकटक छिटै भाइरल हुने भएका धेरै युवा युवतीहरू यस्ता भिडियो बना’उदै आएका छन् ।
हुन त आफ्नो जीवनमा आ’फुलाई मन लागेको गर्न पाइन्छ तर इज्जत र अरु मान्छेले हेर्दा मुख खुम्च्या’उनु पर्ने बाध्यता आउनु पर्यो भने त्यो जस्तो न’राम्रो आफुलाई के होला र ।दर्शकहरु पनि यस्तै भिडियो हेरेर मनोरञ्जन गर्ने
र टिकटक कर्तापनि यसैमा धेरै लाईक आउने भएकाले यस्तो हर्कत गर्दै आएको पाइए’को छ । धेरै गीतलाई दोहोरो अर्थ लगाएर आफ्नो अंग प्रद’र्शन गर्न समेत युवतीहरु पछि नहटेको हामीले पा’एका छौँ ।
कसरी हुन्छ धेरै लाईक र भाइरल हुने चक्क’रमा उनीहरू आफ्नो केही कुरा ख्याल नगरी आउदै छन् । यसरी आफ्नो शरी’रको विभन्न अंग देखाएर कामुक ढंगबाट भाइ’रल भएर आफू निकै ठुलै स्टार भएको भन्दै फुईं लगाउने पनि धेरै छन्










प्रतिकृया दिनुहोस्