स्थानीय समाचार
संस्थागत विद्यालयलाई काठमाडौ महानगरको निर्देशन, १० प्रतिशत नघट्नेगरी छात्रवृत्ति विवरण सुचना पाटिमा टाँस्नुहाेस
साउन, २९ काठमाडौ। काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ सञ्चालित संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ । महानगर शिक्षा बिभागले महानगर भित्रका संस्थागत बिद्यालयहरुलाइ एक पत्र मार्फत यस्तो निर्देशन दिएको हो। महानगर शिक्षा विभागले साउन २२ गते पत्र मार्फत संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी […]
पूरा पढ्नुहोस्
चितवनमा बैन्किङ तथा कर सम्बन्धी तालिम सम्पन्न
नारायणगढ जेसिज , जेसिज सप्ताह्-२०२२ अन्तर्गत आज पाचौ दिन नारायणगढ जेसीज र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा बैंकिङ तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ । नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्यु को अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा उद्योग वाणिज्य संघ चितवन अध्यक्ष श्री चुननारायण श्रेष्ठ ज्यु हुनुहुन्थ्यो । उवासंघको […]
पूरा पढ्नुहोस्
काङ्ग्रेसका राजु खडकाद्वारा काठमाडौं क्षेत्र न ५ बाट प्रदेश सभा चुनावमा उम्मेदवारी दिने घाेषणा
साउन २८, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा न ४ काे पुर्व वडा अध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ ख का सभापति राजु खडकाले प्रदेश सभाकाे चुनावमा उम्मेदवारी दिने घाेषणा गरेका छन । शनिबार बुढानिलकण्ठ वडा न ७ मा रहेकाेअमु प्रस्थान पार्टी प्यालेसमा नेपाली काङ्ग्रेस काठमाडौं वक्षेत्र नम्बर ५ प्रदेश “ख “द्वारा आयोजना गरेकाे भेट घाट […]
पूरा पढ्नुहोस्
जेसिज सदस्य र पत्रकार हरु बिच मैत्री पुर्ण फुट्सल प्रतियोगिता सम्पन्न
नारायणगढ जेसिज , जेसिज सप्ताह्-२०२२ अन्तर्गत चौथो दिन खेलकुद पत्रकार मन्च चितवन र नारायणगढ जेसिजका सदस्य हरु बिच मैत्री पुर्ण फुट्सल खेल सम्पन्न भयको छ । नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा चितवन जिल्ला फुट्बल सघंका अध्यक्ष श्री कृष्ण कार्की हुनुहुन्थ्यो । नारायणगढ जेसिजका पूर्व अध्यक्षहरु […]
पूरा पढ्नुहोस्
वीरगन्जमा विद्यार्थी परिषद्काे नगरसमिति पुर्नगठन
काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेर नगर समिति पुर्नगठन गरेकाे छ । राष्ट्र पुनः निर्माणकाे अभियानमा जुटेकाे विद्यार्थी परिषद्ले सगरमाथकाे काखबाट प्रारम्भ गरेकाे अभ्यास वर्ग देशकाे विभिन्न नगरहरूमा संचालन गर्दै आईरहेकाे छ । साेही अभियान अन्तरगत देशकै व्यापारिक र ओैद्याेगिक नगर वीरगन्जकाे अभ्यास सम्पन्न गरि नगर […]
पूरा पढ्नुहोस्
रिटर्नी माइग्रेन्ट नेपाल पाँचौ बर्षमा प्रवेश
साउन २३, काठमाडौं । लामाे समय विदेशबसी स्वदेश फर्किएका समग्र रिटर्नीहरुको अपनत्व बोकेको साझा संस्था रिटर्नी माइग्रेन्ट नेपाल पाँचौ बर्षमा प्रवेश गरेकाे छ । साेही अवसरमा साेमबार रिटर्नीकाे कार्यालयमा गरिएको बार्षिक उत्सव भेटघाट कार्यक्रममा वैदेशिक राेजगार बाेर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले विदेशमा आर्जन गरेकाे सीप र पुँजी नेपालमै लगानी गर्न र उनिहरूलाई याँही बस्न […]
पूरा पढ्नुहोस्
शिवपुरायण महायज्ञमा गगन थापाले दिए ५१ हजार
काठमाडौं, आईतवार २२ साउन , बूढानीलकण्ठ नगरपालिका वडा नं.१० मा रक्षा नेपाल सहयोगार्थ भइरहेको शिवपुराण ज्ञान् महायज्ञमा गगन थापाले ५१ हजार प्रदान गरेका छन्। विगत १९ वर्षदेखि यौनजन्य हिंसा विरुद्ध आवाज उठाउँदै यौन उत्पीडनमा परेका किशोरीहरुको संरक्षण गर्दै आईरहेको संस्था रक्षा नेपालको सहयोगार्थ रत्न फाउन्डेसनकि अध्यक्ष संगीता पन्तको संयोजन तथा पण्डित नारायणप्रसाद पौडेलको मुखारविन्दबाट वाचन भइरहेको […]
पूरा पढ्नुहोस्
कपनका नवराजको कमाण्डले समात्यो श्रोत नखुलेको ४९ लाख रुपैयाँ
साउन,२१ काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ भृकुटी चोकबाट हिजो (साउन,१८ ) गते श्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण वस्याल र ट्राफिक प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नवराज सापकोटाको कमाण्डमा खटिएको संयुक्तप्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा गोपिकृष्ण फिल्म […]
पूरा पढ्नुहोस्
गैँडाकाेटका विद्यार्थीहरूलाई परिषदद्वारा व्यक्तित्व विकास तालिम
साउन २१, गैंडाकोट । प्राज्ञिक विद्यार्थी परिषद् गैंडाकोट नगर इकाईद्वारा गैंडाकोटका विद्यार्थीहरूलाई दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे छ । विद्यार्थीहरूकाे क्षमता अभिवृद्धि , अनुशासन र असल मार्गमा अघि बढन उत्प्रेरित गर्ने उदेश्यका साथ परिषद् उक्त तालिम संचालन गरेकाे विद्यार्थी परिषद् जनाएको […]
पूरा पढ्नुहोस्
निजगढ नगरपालिका ४ स्थित गणेशमान पार्क मोहरीमा तोडफोड
निजगढ नगरपालिका वडा न ४ स्थित गणेशमान सिंह पार्क मोहरीमा तोडफोड भएको छ । गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड भएको हो । रातको समयमा केही ब्याक्तीहरुले गणेशमान सिंहको सालिक वरिपरिको स्टील रेलिङ भाच्नुको साथै मार्बल फुटाउने र सिमेन्टको कुर्सी समेत भाचेका छन ।स्थानिएका अनुसार तोडफोड गने व्यतिmलाई पहिचान गरी […]
पूरा पढ्नुहोस्







