स्थानीय समाचार
मेघौलिमा तिज विशेष तथा रमाइलो मेला सम्पन्न
१५ भाद्र,चितवन पश्चिम् चितवन स्थित भरतपुर २७ मेघौली पर्साढापमा तीज विशेष मेला गरिएको छ । हिन्दु नारीहरुको महान चाड हरितालीका तिजको पावन अवसरमा पर्साढाप व्यापार संघद्वारा तिज विशेष कार्यक्रम गरिएको हो । पर्साढाप आपबगैचा स्थित शिबालय पार्कमा मेला आयोजना गरिएको थियो। रमाइलो मेलामा तिज गित र नृत्य प्रतियोगिता संगै ठेला हान्ने, घैंटो फुटाई,म्युजिकल चियर लगायतका […]
पूरा पढ्नुहोस्
मप विश्वविद्यालयको मुसुमको भुईं तलामा महिला मृत भेटिइन्
भदौ १४, सुर्खेत । सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८- स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसुम)को भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् । मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ : ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको […]
पूरा पढ्नुहोस्
भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिन्छु : मेयर रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताउनुभएको छ । भतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले राफ्तारमा काम सम्पन्न गरी विश्राम लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । २९ वटा वडाकाे लालपुर्जा वितरण गर्ने कार्य अब […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरद्वारा कक्षा ११ का २७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २ सय ७४ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिमा छनौट गरेको हो । भरतपुर महानगरका मेयर रेनु दाहालले मनखुशी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको […]
पूरा पढ्नुहोस्
छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता
चितवन । भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद […]
पूरा पढ्नुहोस्
राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुन्छ : प्रमुख रेनु दाहाल
भदौ ७, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुने बताउनु भएको छ । पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको समुद्धाटन गर्दै प्रमुख दाहालले राप्तीको तटबन्धनको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालिन रुपमा समधान हुने उल्लेख गर्नुभयो । नारायणी तटबन्धको काम ४ वटा […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकाद्वारा प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता
भदौ ६, चितवन । भरतपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगर मातहतका ४ वटा महाशाख, ३३ वटा शाखा र २९ वडा कार्यालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गरिएको छ । कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख […]
पूरा पढ्नुहोस्
सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहराबिच सहकार्य गर्ने
भदौ ४, काठमाडौं । सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा बिच सहकार्य गर्ने भनी समझदारी पत्र हस्ताक्षर भएको छ । नेपालमा प्रारम्भिक बालविकासको क्षेत्रमा विशेष प्राथमिकता सहितका योजना तथा कार्यक्रमहरूको स्पष्ट आवश्यकता देखिएको भन्दै कागेश्वाेरीमनहरा नगरपालिका राताे बङ्गला फाउन्डेसन सँगै सहकार्य गरि अगाडि बढन सम्झौता पत्रमा हस्ताक्षर गरेकाे नगर प्रमुख उपेन्द्र […]
पूरा पढ्नुहोस्
खानेपानी लिमिटेड महांकाल चौर शाखाका सिनियर प्लम्वर गणेश बहादुर खुलाल घुस सहित पक्राउ
काठमाण्डौ ,साउन ३१। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलाल पक्राउ परेका छन। खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज गणेश बहादुर खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको […]
पूरा पढ्नुहोस्
भानु नगरपालिकाद्धारा नगरपालिका भित्रका विद्यालयहरूमा खाद प्रयोग गर्न रोक
साउन ३१, तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिकाले नगरपालिकाबाट हुने विभन्न किसिमका कार्यक्रम र बैठकहरूमा खादा प्रयोग गर्न रोक लगाएको छ । जेठ २४ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले सो नियणर्य गरेको हो । त्यसै अनुसार भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दै भानु नगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालयहरूको कार्यक्रम र […]
पूरा पढ्नुहोस्







