स्थानीय समाचार
विद्यार्थीसँग देशकाे इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनुपर्छ: नारायणप्रसाद ढकाल
भदौ २८, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् , नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आजका विद्यार्थीहरूसँग देशकाे इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनु अति आवश्यक रहेकाे बताउनु भएको छ । सुदुरपश्चिम एकेडेमी धनगढीद्वारा कलेजका विद्यार्थीहरूमा ज्ञान चरित्र र अध्यात्मिक शिक्षा दिने उद्देश्यलेका साथा आयाेजना गरिएकाे youth for spiritual कार्यक्रमलाई सम्वाेधन गर्दै ढकालज्युले विद्यार्थी भनेकाे […]
पूरा पढ्नुहोस्
निजगढमा ३०० जनाले गरे नि:शुल्क आँखा परीक्षण
भदौ २७, बारा । श्रीकृष्ण प्रणामी युवा परिषद् निजगढ सडकटोल ६ ले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेकाे छ । आज निजगढ सडकटाेलमा रहेकाे श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना गरिएको आँखा शिविरमा 300 जना भन्दा बढी आँखा बिरामीहरु लाई निशुल्क आँखा परिक्षण गरिएकाे आयोजक एक सदस्यले शिक्षा संचारलाई बताएका छन् । उक्त परिक्षणमा शिविरमा 10 महिनाको […]
पूरा पढ्नुहोस्
डेंगु संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन गोकर्णेश्वर नगर प्रमुखको अनुरोध
भाद्र २७, काठमाडौँ । डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन नगरबासी हरुलाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले अनुरोध गरेका छन । कपन अनलाइन संङ्ग संक्षिप्त कुरा गर्दै प्रमुख रिसालले हाल गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुमा डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त […]
पूरा पढ्नुहोस्
सार्वजनिक सम्पत्तिमा बनेका संरचना हटाउन बुनपा ४ का वडाध्यक्ष केसी आफैं डाेजर लिएर हिँडे
भदौ २७, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं ४ मा पर्ने चपलीमा सार्वजनिक जग्गा मिचेर बनेका संरचनामाथि डोजर चलेको छ । सोमबार वडाध्यक्ष श्रीराम केसीको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले चपली क्षेत्रमा रहेका अवैध संरचनामाथि डोजर चलाएको हो । यसको लागि वडाध्यक्ष केसी स्वयंले डोजरमाथि चढेर चिह्न लगाएका थिए । […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठमा सुत्केरी पोषण भत्ता वितरण सुरु
भदौ २७, बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ । नगरपालिकाको जनस्वास्थ्य महाशाखाको समन्वयमा सुत्केरीहरुको घरमै गई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा द्वारा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रकम ३००० उपलब्ध गराईएको हो । आर्थिक स्थितिले कमजोर वडा नं ११ लसुनटारमा बस्ने १८ बर्षिया सानुमाया तामाङ, वडा नं […]
पूरा पढ्नुहोस्
गाउँका शिक्षकलाई ल्यापटप
आधुनिक शिक्षामा जोड दिँदै नुवाकोटको पूर्वी भेगमा रहेको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ। विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि बिहीबार विभिन्न विषय अध्यापन गराइरहेका कालिका मावि शिवपुरीका शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो। विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको सो विद्यालयका १७ […]
पूरा पढ्नुहोस्
काभ्रे सहकारी शुसासन लागू गर्ने पहिलो जिल्ला हुने, अध्ययन तथा जाचबुझ समितीको प्रतिबेदनका सुझावहरु कार्यान्वयन गरिने।
काभ्रे । काभ्रे पलाञ्चोक जिल्लामा सहकारी भित्र देखीएका बिकृती र जिल्ला सहकारी संघका आन्तरिक विषयहरुलाइ यसै पत्रीका लगाएत अन्य पत्रपत्रिकाहरुले प्राथमिकताका साथ निरन्तर समाचार प्रकाशित गरेका थिए। जिल्ला सहकारी संघले उक्त बिषयमा गत साउन ३ गते बैठक बोलाई समाचारमा उठान भएका बिषयहरुलाइ सम्बोधन गर्दै अध्ययन तथा जाचबुझ समिति गठन गरेको थियोे।उक्त जिल्ला सहकारी संघका संचालक […]
पूरा पढ्नुहोस्
किर्ते मतदाताकाे पक्षमा मेयर अधिकारीलगायतका जनप्रतिनिधि निर्वाचन आयाेगमा बिराेध प्रदर्शन
बुढानिलकण्ठमा किर्ते मतदाता प्रकरणले नयाँ माेड लिएकाे छ । किर्ते मतदाताले मतदान गर्न पाउने पर्छ भन्ने आशयका साथ निर्वाचित मेयरलगायतका जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालयमा बिराेध प्रदर्शन गर्न पुगेका छन् । नेकपा एमालेकाे अगुवाइमा जिल्ला निर्वाचन कार्यालयमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामालगायत एमालेबाट निर्वाचित वडाध्यक्षहरू पुगेका छन् । एकदिन अघि प्रदेशमा टिकट दावी गरिरहेका नेता जयराम […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशूल्क तालिम दिने
भदौ १९, चितवन । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको […]
पूरा पढ्नुहोस्
फोर्स कम्पनीका गाडी किन्दा उपहार नै उपहार
चितवन । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो […]
पूरा पढ्नुहोस्







