स्थानीय समाचार
धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइयो
असाेज २७, काठमाडौँ ।काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको छ । गत साउन २४ गते रातीको अविरल वर्षासँगै बाढी आएर धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिएका छन । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका […]
पूरा पढ्नुहोस्
धरानमा पाँचवटा विरूवा रोपेपछि मात्रै घर नक्सा पास गर्न र निर्माण सम्पन्न प्रमाणपत्र पाइने
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपमहानगरभित्र घरको नक्सा पास गराउन र निर्माण सम्पन्न प्रमाणपत्र लिन कम्तीमा पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने बताएका छन् । उनले उपमहानरभित्र यस्तो नियम चाँडै लागू गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर लेखेका छन्, ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन […]
पूरा पढ्नुहोस्
डेंगु रोग विरुद्ध जनचेतना जगाउदै कागेश्वरी मनोहरा नगरपालिका
असाेज १२, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गरिएको छ ।नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा ९ वटै वडाका पहिलो चरणको जन-चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले योजना बनाएरै नगरका टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान […]
पूरा पढ्नुहोस्
भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन
चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ […]
पूरा पढ्नुहोस्
सांसद कार्यलयले गरेकाे निःशुल्क डेँगु परीक्षणअन्तर्गत चाबहिलमा १०५ जनाकाे रगत परीक्षण
असाेज ८, काठमाडाैँ । काठमाडौं क्षेत्र नं ४ मा आजदेखि नि:शुल्क डेंगु परीक्षण शिविर सञ्चालन भएको छ । गगन थापा सांसद कार्यालयकाे अगुवाईमा काठमाडौं क्षेत्र नं ४ मा नियमित निःशुल्क डेंगु परीक्षण शिविर संचालन सरू भएकाे हाे । टाेलटाेलमा निःशुल्क डेँगु परीक्षणकाे सुरूवात चाबहिलबाट गरिएकाे छ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई
काठमाडौं, ७ असोज । बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई चयन भएका छन। आज बसेको नगर कार्यपालिकाको बैठकले भट्टराईलाइ प्रवक्तामा चयन गरेको हो। २०७४ र २०७९ सालको स्थानिय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा निर्वाचित भएका युवा वडा अध्यक्ष भट्टराई लामो समय देखि प्रचार ए प्रवर्धनको क्षेत्रमा व्यवसायिक रुपमा सक्रिय रहेका छन ।
पूरा पढ्नुहोस्
भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा जितियाको शुभकामना
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आदीवासी थारु जाती लगायत नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र […]
पूरा पढ्नुहोस्
मेयर मिठारामकाे १०० दिन निराशाजनक, आशा लाग्दा काम केही भेटिएन : विनाेद चालिसे
आश्विन २, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाको मेयरको कार्यभार सम्हालेको १०० दिन पुगेको छ । कुनै उत्साहजनक काम नगरेरै १०० दिन पूरा गरेका मेयर अधिकारी आफ्नोे कामबाट उनी आफैं पनि सन्तुष्ट नभएको कतिपयलाई सुनाउने गरेका छन् । १०० दिनको समयमा प्रशंसा गर्न लायकभन्दा आलोचना गर्न लायक काम धेरै गरेकाे भन्दै उनका निकटतम […]
पूरा पढ्नुहोस्
गाैरी शंकर मा.वि निजगढ ६ सहित बाराका तीन विद्यालय मध्यम स्तरमा पर्न सफल
असोज १, निजगढ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका करिब ४ हजार ८ सय सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा श्री गौरी शंकर मावि निजगढ, ६ सडकटोल सहित बाराका ३ वटा सामुदायिक विद्यालय मध्यम स्तरकाे सुचिमा पर्न सफल भएको छ । केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत अध्ययनमा श्री गौरी शंकर मावि निजगढ, ६ सडकटोल सहित बाराका ३ वटा सामुदायिक […]
पूरा पढ्नुहोस्
वित्थडचिरमा बाल दिवस विशेष वक्तृत्वकलामा उत्कृष्ट विद्यार्थीलाई नगदले सम्मानित
बझाङको वित्थडचिर गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरि बाल दिवस मनाइएको हो। बाल दिवसको अवसरमा गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थीले बताइन् । प्रतियोगितमा सहभागी ११ विद्यालयका […]
पूरा पढ्नुहोस्







