- २६ आश्विन २०७९, बुधबार १४:०१
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपमहानगरभित्र घरको नक्सा पास गराउन र निर्माण सम्पन्न प्रमाणपत्र लिन कम्तीमा पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने बताएका छन् ।
उनले उपमहानरभित्र यस्तो नियम चाँडै लागू गरिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटर लेखेका छन्, ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागु गरिनेछ ।’
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्