Tag: हर्क साम्पाङ

धरानमा पाँचवटा विरूवा रोपेपछि मात्रै घर नक्सा पास गर्न र निर्माण सम्पन्न प्रमाणपत्र पाइने

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपमहानगरभित्र घरको नक्सा पास गराउन र निर्माण सम्पन्न प्रमाणपत्र लिन कम्तीमा पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने बताएका छन् । उनले उपमहानरभित्र यस्तो नियम चाँडै लागू गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर लेखेका छन्, ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमा हर्क साम्पाङ र बालेन शाहको जुहारी

भाद्र १,  काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ।                            धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम […]

पूरा पढ्नुहोस्

मेयर बनेको भोलिपल्ट साम्पाङ आफै सरसफाइ गर्न खानेपानीको मुहान पुगे

मेयरमा निर्वाचित भएको भोलिपल्टै धरानका मेयर हर्कराज साम्पाङ आफै खानेपानीको मुहान पुगेर काम गरेका छन्। अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन्।

पूरा पढ्नुहोस्