स्थानीय समाचार
काठमाडौं क्षेत्र ५ “ख” ले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने
कार्तिक ६, काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर ५ “ख” ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ काे अवसरमा आज शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम आयोजना गर्न गइरहेको छ । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ५ “ख” ले नेपालीहरुकाे महान चाड शुभ दिपावली,नेपाल संम्वत ११४३, छठ पर्व एवम् ल्हाेछारकाे अवसरमा उक्त कार्यक्रम […]
पूरा पढ्नुहोस्
कागेश्वरी मनोहरामा मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम
कार्तिक ५, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाकाे आयोजनामा मेयरसँग ज्येष्ठ नागरिक बिशेषज्ञ स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । थली वडा न ८ मा ज्येष्ठ नागरिकहरूकाे सम्मानका लागि कागेश्वरी नगरपालिकाले मेयर उपेन्द्र कार्कीकाे विशेष उपस्थितिमा मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रमकाे माध्यमबाट नगरपालिका भित्र बस्ने ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य चेक जाँज सहित ओैषधिहरू पनि उपलब्ध गराएकाे थियोे । […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगरपालिकाका १११ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेस
काठमाडौँ, कात्तिक ४। नेकपा माओवादी केन्द्रका नेता बिनोद धिमालको नेतृत्वमा बुढानीलकण्ठ नगरपालिकाका १११ जना नेकपा एमालेमा प्रवेस गरेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेकपा एमाले काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. राजन भट्टराई तथा काठमाडौं क्षेत्र नम्बर ४ (२) प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाले विभिन्न […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर युवा उपकार क्लबले भिन्तुना मोटरसाइकल र्याली गर्ने
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले भिन्तुना मोटरसाइकल र्याली गर्ने भएको छ। २०७९ साल कार्तिक ९ गते बुधबार बिहान १०: ४५ बजे नेपाल संवतका प्रणेता तथा नेपाल राष्ट्रिय बिभुति शंखधर साख्वाको समाज प्रतिको योगदानलाई सम्मान गर्दै नेपाल संवत ११४३ न्यू दया भिन्तुना को उपलक्ष्यमा बिगतमा झैँ यस बर्ष पनि […]
पूरा पढ्नुहोस्
शिवपुरीकाे काखमा रहेकाे नागी गुम्बाः जहाँ बिसाउन सकिन्छ जीवनका अनेकौँ दिक्दारीहरू
यो दैनिकी बिहान उठ्यो कलेज गयो । त्यसपछि हतार-हतार गर्दै अफिस गयो । दिनभर काम गर्यो । बेलुका घर फर्कंदा दिनभरको कामको थकान हुन्छ अनि आराम गर्न पल्टियो । यसरी नै हरेक दिन बित्दै थियो । मेरो हरेक दिन यही रूटीङ बनिसकेको थियो । मलाई यो थकान मेटाउनको लागि यस शहर देखि कतै टाढा […]
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस
काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव रहेका भण्डारी काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मानिन्छन […]
पूरा पढ्नुहोस्
नेका काठमाडौं क्षेत्र न.३ मा निर्वाचन विशेष युवा परिचालन समिति गठन
कार्तिक २, काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा निर्वाचन विशेष युवा परिचालन समिति गठन भएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र काङ्ग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएकी छिन् । उनले काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने भएकोले कोही पनि साथीहरू […]
पूरा पढ्नुहोस्
प्रदीप पौडेलको चुनावी अभियानमा गायक नन्दकृष्ण जोशीको साथ (तस्बिरसहित)
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन्। पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन्। काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै पौडेलले काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्। घरदैलो अभियानका […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु
काठमाडौँ, असोज ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना तथा पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली योग समिति काठमाण्डौ, नारायणटार युवा क्लब, नारायणटार योग साधना केन्द्रको सहयोगमा असोज ३० गते […]
पूरा पढ्नुहोस्
कागेश्वरी नगरपालिकाले सुरू गर्याै फाेहोर मैला ब्यबस्थापन संस्थाहरुसँग छलफल
असाेज ३०, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाले फाेहोर मैला ब्यबस्थापन संस्थाहरु संग फोहोर मैला ब्यबस्थापनलाई ब्यबस्थित, नियमित र प्रभावकारी बनाउन छलफल सुरू गरेकाे छ । आइतबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख उपेन्द्र कार्कीकाे अगुवाइमा बसेकाे […]
पूरा पढ्नुहोस्







