- ६ कार्तिक २०७९, आईतवार ०७:३४
कार्तिक ६, काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर ५ “ख” ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ काे अवसरमा आज शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम आयोजना गर्न गइरहेको छ ।
नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ५ “ख” ले नेपालीहरुकाे महान चाड शुभ दिपावली,नेपाल संम्वत ११४३, छठ पर्व एवम् ल्हाेछारकाे अवसरमा उक्त कार्यक्रम आयोजना गर्न गइरहेकाे काङ्ग्रेसका सह सचिव बिजय थापाले जानकारी गराएका छन् ।
उक्त चियापान समारोहमा आज दिउँसो १:३० बजे बुढानिलकण्ठकाे भेटघाट चाेक अमुप्रस्थ पार्टी प्यालेसमा त्यस क्षेत्रका गठबन्धनका दलका नेताहरूकाे पनि उपस्थिति रहने बताइएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्