स्थानीय समाचार
ईश्वर पोखरेलको सचिवालयले भन्यो– हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना
काठमाडौं । नेकपा (एमाले) काठमाडौं–५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ । कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्यका उमेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ […]
पूरा पढ्नुहोस्
आरोप पुष्टि गर्न एमाले अध्यक्ष दीपक निरौलाको चुनौती
मंसिर २, काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा उम्मेद्वार एवं वाग्मती प्रदेशका एमाले अध्यक्ष दिपक निरौलाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थपिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आफूमाथि अनावश्यक आरोप […]
पूरा पढ्नुहोस्
धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु
कैलाली- स्थानीय तह निर्वाचनका बेला धनगढी उपमहानगरपालिका प्रमुखको स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । उनको त्यही कुरालाई मतदाताले पत्याए र हमाल मेयरमा समेत निर्वाचित भए । मेयरमा निर्वाचित हमालले आफूले गरेको बाचा अनुरूप कार्यहरू गर्दै गइरहेकाे स्थानीयले बताएका छन् । त्यही बाचा अनुरूप कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने […]
पूरा पढ्नुहोस्
त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न
कार्तिक २७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरले आयोजनामा संचालन भएको त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । यहीँ कार्तिक २४ गतेदेखि काठमाडौंकाे सिनामंगलमा संचालन भएको त्रिदिवसीय पत्रकारिता तालिम २६ गते सम्पन्न भएको विद्यार्थी परिषद् काठमाडौं महानगर समितिले जनाएको छ । काठमाडौंकाे विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका ३५ जना भन्दाबढी विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
लाैराे चुनाव चिन्ह लिएर घरदैलो अभियानलाई व्यापक बनाउदै राकेश न्याैपाने
कार्तिक २२, बारा । प्रतिनिधि सभा बारा क्षेत्र नं. १ का उम्मेदवार डा. राकेश न्यौपानेले मतदाता भेटाघाटका कार्यक्रमलाई तिव्रता दिएका छन् । निर्वाचनकाे मिति घाेषणा भए सँगै नताकाे घरदैलोमा पुगेका राकेश न्याैपानेले बारा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका पदका लागि उम्मेदवारी दिएका छन् । निजगढ घर भएका न्यौपानेले बारा क्षेत्र नं. १ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ मन्दिरमा हरिवोधनी एकादशी मेलाको लागि भव्य तयारी
कार्तिक १७, बूढानीलकण्ठ । विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठ मंदिरमा कार्त्तिक १८ गते बाट पाँच दिने हरिबोधनी एकादशी मेला सञ्चालन हुन लागेको छ । मेला सञ्चालनको लागि नगरपालिकाले भव्य रुपमा तयारी थालेको छ । बढि भन्दा बढि आन्तरीक र वाह्य भक्तजनहरु भित्राउने उद्देश्य सहित नगरपालिका र बूढानीलकण्ठ मंदिर […]
पूरा पढ्नुहोस्
हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठद्वारा सार्वजनिक विदा घाेषणा
कार्तिक १७, काठमाडौं । कार्तिक १८ गते ( भोलि ) बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। कार्तिक १५ गते बसेको नगर कार्यपालिकाको बैठकको हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा अन्तर्गत बिदा दिने निर्णय गरेको हो । सुचना :
पूरा पढ्नुहोस्
कागेश्वरी २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे हुदै
कात्तिक १६ , काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे हुने भएको छ ।बिगत लामो समय देखि बन्न नसकको उक्त सडक वडा अध्यक्ष सुरज खड्का लगायत जन प्रतिनिधिको पहलमा कालोपत्रे गर्ने कामको आज बाट शुभारम्भ भएको हो। उक्त सडक नबन्दा त्यस क्षेत्रका […]
पूरा पढ्नुहोस्
दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै
दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ। बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा कार्तिक १८ र १९ गते खेल सञ्चालन हुन लागेको हो । प्रतियोगिताको खेल व्यवस्थापन वडा नं ०४ को शिवपुरी युवा क्लबले गर्ने जानकारी नगरपालिकाले दिएको छ । वडा नं ०४ स्थित पासिकोट फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन […]
पूरा पढ्नुहोस्
मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने धादिङ्ग ज्यामगुरुङवासीको घोषणा
गरेर समाधान होला त ?भन्ने जिज्ञासा राखेका थिए । तर, माग पूरा हुने सवालमा भने समितिले गरेको निर्णय र आगामी दिनमा चाल्ने कदममा भने आफ्नो पूर्ण समर्थन रहने उनको प्रतिबद्धता थियो । निर्बाचन बहिष्कार संम्बन्धि प्रेस बिज्ञप्ति : उपरोक्त सम्बन्धमा धादिङ्ग जिल्ला साविकको ज्यामरुङ गा.वि .स. हाल नीलकण्ठ नगरपालीका १०/११ साविकको कटुञ्जे गा.वि.स.हाल नेत्रावती डोबजोङ […]
पूरा पढ्नुहोस्







