स्थानीय समाचार
थली–साँखु सडकखण्डमा स्थानीयको अवरोध, सवारी आवागमन बन्द
मङ्सिर २६, काठमाडौं । स्थानीयले आज पनि अवरोध गर्दा थली–साँखु सडकखण्डमा सवारी आवागमन बन्द भएको छ । सडक पिच गर्न माग गर्दै सडकमा अवरोध गरेपछि सवारी आवगमन हुन नसकेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले थली–साँखु सडकखण्डमा आज पनि सवारी साधन चल्न नसकेको बताए । उनले सडक पिचको माग राखेर स्थानीयको गरेको […]
पूरा पढ्नुहोस्
सुतेकै अबस्थामा बञ्चरोले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ
धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिनगरमा श्रीमानले सुतेको अबस्थामा श्रीमतीमाथि बञ्चरो हानेर ह त्या गरेका छन् । अन्दाजी ३५ वर्षीय विरेन्द्र यादवले आइतवार मध्यराति श्रीमती २७ वर्षीया रितादेवी यादवको ह त्या भएका हुन् । हत्या आरोपमा विरेन्द्रलाई प्रहरीले आज विहान पक्राउ गरेको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या […]
पूरा पढ्नुहोस्
प्राज्ञिक विद्यार्थी परिषदद्वारा राधेश्याम स्मृति छात्रवृत्ति हस्तान्तरण
मंसिर २१, महाेत्तरी । प्राज्ञिक विद्यार्थी परिषदले धिरेन्द्र यादवलाई राधेश्याम स्मृति छात्रवृत्त प्रदान गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालमा पुर्णकालिककाे भुमिकामा रही समाज र राष्ट्र कार्यका लागि आफ्नो जीवन समर्पित गरी देशका लाखौं युवाहरूको जागरणका लागि कार्य गर्दै आईरहेका राधेश्याम […]
पूरा पढ्नुहोस्
के छ भरतपुरमा खानेपानीको अवस्था ?
चितवन । भरतपुर महानगरपालिकामा ४ वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन वोर्डको तथ्याङक अनुसार अहिले खानेपानी प्रयोग गर्ने घरधुरी ३५ हजार घरधुरी पुगेका छन् । यो सँगै खानेपानी पिउने जनसंख्या २ लाख ३५ हजार जना पुगेका छन् । अहिले दैनिक ३ लाख लिटर खानेपानी वितरण हुँदै आएको […]
पूरा पढ्नुहोस्
नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहलद्धारा अनुगमन
चितवन । नारायणी नदी तटबन्धनको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो । नारायणी नदी तटबन्धको लागि संघिय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट करिब रु ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठकाे केसियल काेलाेनीकाे विषयमा सचेत गराउन काँग्रेसका नेता चालिसेले भेटे मेयर अधिकारी
पछिल्ला समय चरम भ्रष्टाचार तथा अनियमितताकाे आशंकामा समाचारकाे विषय बनिरहेकाे बुढानिलकण्ठ २ मा रहेकाे केसियल काेलाेनीमा अनियमितता नहाेस् भनेर नेपाली काँग्रेसले मेयर मिठाराम अधिकारीलाई भेटेका छन् । नेपाली काँग्रेसबाट गत स्थानीय चुनावमा मेयर पदमा उप विजेता बनेका विनाेद चालिसेले मेयर अधिकारीलाई भेटेर केसियल काेलनिकाेस बारेमा बाहिर आएको घटनाकाे विषयमा चासाे देखाउदै त्यस विषयकाे कागजपत्र समेत […]
पूरा पढ्नुहोस्
महिनौ देखि कपन जोरधारा बन्द हुँदा सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित
काठमाण्डौ । कपन जोरधारा खानेपानी संरक्षण संस्थाको सेवा बन्द हुँदा बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित बनेका छन। साउन महिनाको अन्तिम साता देखि डिप बोरिङ बन्द भएर रोकिएको खानेपानी वितरणको सेवा महिनौ सम्म बन्द हुँदा सयौ घरधुरीका हजारौ स्थानीयहरु अत्यावश्यक सेवाबाट बन्चित बनेका हुन। २०५९ साल देखि कपन […]
पूरा पढ्नुहोस्
हृदयघातको कारणले पत्रकार नरेश सरार्फ निधन
मंसिर १५, बिरगंज । पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको दु:खद निधन भएको छ । आज बिहन उनको हृदयघातबाट निधन भएको हो । नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस हुनुभएको थियो ।अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले […]
पूरा पढ्नुहोस्
जया मल्टिपल कलेजले गर्यो बीबीएस र बीए प्रथम बर्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान
मंसिर ८, काठमाडौं। जया मल्टिपल कलेजले शैक्षिक सत्र २०७७ मा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज बीबीएस र बीए प्रथम बर्षमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुमा सम्मान तथा बधाई दिएको हो । कलेजले आज एक कार्यक्रम गर्दै सफलता हासिल गरेका विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरेको थियो । जया मल्टिपल कलेजले बीएमा […]
पूरा पढ्नुहोस्
दीपक निरौलाले पैसा बाडेको आरोप निराधार भएको प्रहरी र निर्वाचन आयोगको ठहर सबै छुटे
काठमाडौं, ३ मंसिर। शुक्रबार साँझ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौंगास्थित युरो स्कुलनजिकै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा कार्यरत कर्मचारी बुद्धलक्ष्मी तामांगका ६६ वर्षका पिताजी जो क्यान्सरका बिरामी छन् उनलाई भेट्न निरौला, वडा अध्यक्ष रवि खड्का तथा नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल त्यहाँ गएका थिए । दीपक निरौलाको गाडी देखेपछि गठबन्धन दलका कार्यकर्ताहरूले घर घेरी दुर्व्यवहार गर्न लागेपछि स्थानीयहरुले […]
पूरा पढ्नुहोस्







