स्थानीय समाचार

एमाले र माओवादीले गोरु जुधाइ महोत्सवलाई विवादित बनाए

  माघ ४, काठमाडौं । परापूर्वकालदेखि माघ १ गते मनाइँदै आइएको जिल्लाको तारुकेश्वर गाउँपालिका–३ को गोरु जुधाइ महोत्सव यस वर्ष विवादमा परेको छ । आइतबार गोरु जुधाइका लागि प्रमुख अथिति, विशेष, अथिति लैजाँदा आर्थिक भार परेको भन्दै विवाद उत्पन्न भएको हो । कार्यक्रमका लागि नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती […]

पूरा पढ्नुहोस्

निजगढमै शुरु भयो राष्ट्रिय परिचयप पत्र बनाउने कार्य, १० दिनमा २६१ जनाएको विवरण संकलन

पुस २९, बारा । राष्ट्रिय परिचय पत्र बनाउने कार्य निजगढमै शुरु भएसँगै विवरण संकलन गर्ने कार्य तिब्र रूपमा अगाडि बढेकाे छ । केही समय अगाडिदेखि  निजगढ नगरपालिका आफैंले राष्ट्रिय परिचय पत्रकाे विवरण भर्ने  कार्य सुरुसँगै विवरण भर्ने कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संचालन   गरेको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशनमा पौष २८ गते […]

पूरा पढ्नुहोस्

साँखु शालीनदीमा एक महिने श्रीस्वस्थानी माधवनारायण मेला आज बाट शुरु

काठमाडौँ, पौष २२।हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायण मेला   आजबाट सुरु भएको छ ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ […]

पूरा पढ्नुहोस्

ज्योतिष परिषद् सुर्खेत दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा याम प्रसाद

पुस १६, सुर्खेत । नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति सुर्खेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्माको प्रमुख आतिथ्यता एवम् नेपाल ज्योतिष परिषद केन्द्रिय सदस्य विकास पौडेलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमितिको समेत चयन […]

पूरा पढ्नुहोस्

कपनमा रहेकाे च्यानेखाेलामा सरसफाइ अभियान संचालन

पुस ९, काठमाडौं । च्यान खाेला संरक्षण तथा निर्माणसमितिले आजबाट कपनमा रहेकाे च्याने खाेलाकाे सरसफाइ गरेकाे छ । नदिनालाहरू सरसफाइ राख्ने उदेश्यका साथ सुरू भएको च्याने खाेला संरक्षण तथा निर्माण समितसले आज बाट च्याने खाेलाकाे मुहानदेखी धाेवि खाेला सम्म जाेडिएकाे खाेला भित्र रहेका फाेहाेर र खाेला किनारालाई पुर्ण रूपमा सफा र हरियाली बनाउने उदेश्यका साथ […]

पूरा पढ्नुहोस्

ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजक संस्थाको आलोचना

धनगढी, पुस ७ गते । कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो । सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ । ब्यानरमा ‘मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी’ तालिम लेखिएपछि संस्थाको आलोचना […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरमा दोस्रो मेयर कप करांते प्रतियोगिता २०७९ आज बाट शुरु हुदै

काठमाडौँ,  ८, पौष  ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका  साथ गोकर्णेश्वर  नगरपालिकामा  दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९ आज बाट शुरु हुने भएको छ।  गोकर्णेश्वर  नगरपालिकार युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो करांते संघको संयोजकत्वमा  गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्रांगणमा पौष ८ र […]

पूरा पढ्नुहोस्

८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै कागेश्वरी–मनोहरा नगरपालिका

काठमाडौं, मंसिर २९ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए । “नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका […]

पूरा पढ्नुहोस्

काङ्ग्रेस नेताहरूद्वारा आकाशेधारा-राममन्दिर सडक’ तत्काल सम्पन्न गर्न सडक विभाग सँग माग

बुनपा काँग्रेस नेताहरू सडक कार्यालयमा डेलिगेसन , आकाशेधारा-राममन्दिर सडक’ तत्काल सम्पन्न गर्न माग काठमाडौं । करिब ७ वर्षदेखि अलपत्र रहेको आकाशेधारा राममन्दिर सडक खण्डको निर्माण तत्काल सम्पन्न गर्न माग गर्दै नेपाली काँग्रेसको कपनका नेताहरु डेलिगेसन गएका छन् । बिहीबार मिनभवनस्थित डिभिजन सडक कार्यालयमा पुगेको प्रतिनिधिमण्डलले सडक विभागका उपमहानिर्देशक लगायतलाई भेटेर समयमा सडक निर्माणले पूर्णता नपाउँदा जनताको […]

पूरा पढ्नुहोस्

धर्म र राजनीतिको आडमा आनीको ठगी धन्दा

मङ्सिर २५, काठमाडौँ । धर्म र राजनीतिक आडमा  एक आनीले करोडौँ ठगी गरेको खुलासा भएको छ । काठमाडौँ महानगरपालिका वडा नं.–१५ स्थित स्वयम्भूमा रहेको गुरु रिम्पोछे ट्रष्टका अध्यक्ष समेत रहेकी आनी भिम सुवा गुरुङले जापानको निको शहरमा ठूलो लगानीमा नेपाली नमूनाको स्वयम्भू स्तूप निर्माण गर्ने भनेर विभिन्न निर्माण कम्पनी र मजदुरबाट करोडौँ ठगी गरेको खुल्न […]

पूरा पढ्नुहोस्