- ३० आश्विन २०७९, आईतवार १५:४२
असाेज ३०, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाले फाेहोर मैला ब्यबस्थापन संस्थाहरु संग फोहोर मैला ब्यबस्थापनलाई ब्यबस्थित, नियमित र प्रभावकारी बनाउन छलफल सुरू गरेकाे छ ।
आइतबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख उपेन्द्र कार्कीकाे अगुवाइमा बसेकाे बैठकमा कागेश्वरी मनाेहरा नगर भित्र फाेहाेर मैला व्यवस्थापनका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रमुखहरू सँँग बैठक बसेकाे नगरपालिकाले आफ्नाे अफिसियल फेसबुक पेज मार्फत सार्वजनिक रूपमा जानकारी गराएकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्