Tag: उपेन्द्र कार्की
मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन: नगर प्रमुख उपेन्द्र कार्की
असार १६, काठमाण्डौँ। मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही […]
पूरा पढ्नुहोस्
कागेश्वरी मनोहरा नगरपालिकाको सातौ नगर सभा
माघ ५, काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका कोसातौ नगर सभा शुरु भएको छ । बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाको नर्लिंङ रिसोर्टमा भएको उक्त नगर सभाको उद्घाटन सत्रको अध्यक्षता नगर उपप्रमुख शान्ता थापाले गरेकी थिइन । सभामा नगर प्रमुख उपेन्द्र कार्की प्रमुख प्रशासकीय अधिकृतअजय बर्तौला , वडा अध्यक्षहरु नगर सभा सदस्यहरु, नगरका बिभिन्न शाखा प्रमुख सहित कर्मचारीहरुको […]
पूरा पढ्नुहोस्
८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै कागेश्वरी–मनोहरा नगरपालिका
काठमाडौं, मंसिर २९ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए । “नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका […]
पूरा पढ्नुहोस्
कागेश्वरी मनोहरामा मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम
कार्तिक ५, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाकाे आयोजनामा मेयरसँग ज्येष्ठ नागरिक बिशेषज्ञ स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । थली वडा न ८ मा ज्येष्ठ नागरिकहरूकाे सम्मानका लागि कागेश्वरी नगरपालिकाले मेयर उपेन्द्र कार्कीकाे विशेष उपस्थितिमा मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रमकाे माध्यमबाट नगरपालिका भित्र बस्ने ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य चेक जाँज सहित ओैषधिहरू पनि उपलब्ध गराएकाे थियोे । […]
पूरा पढ्नुहोस्
कागेश्वरी नगरपालिकाले सुरू गर्याै फाेहोर मैला ब्यबस्थापन संस्थाहरुसँग छलफल
असाेज ३०, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाले फाेहोर मैला ब्यबस्थापन संस्थाहरु संग फोहोर मैला ब्यबस्थापनलाई ब्यबस्थित, नियमित र प्रभावकारी बनाउन छलफल सुरू गरेकाे छ । आइतबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख उपेन्द्र कार्कीकाे अगुवाइमा बसेकाे […]
पूरा पढ्नुहोस्
कागेश्वरी मनाेहराकाे डेंगी ज्वरोको रोकथाम तथा नियन्त्रण सम्बन्धी सूचना
असाेज २६, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाले डेंगी ज्वरोको रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्त्वपूर्ण सुचना जारी गरेकाे छ । नगरपालिका मेयर उपेन्द्र कार्कीले डेंगी ज्वराे बढने क्रम जारी रहेकाेले सबैलाई सचेत रहन पनि आग्रह गरेका छन् ।
पूरा पढ्नुहोस्
डेंगु रोग विरुद्ध जनचेतना जगाउदै कागेश्वरी मनोहरा नगरपालिका
असाेज १२, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गरिएको छ ।नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा ९ वटै वडाका पहिलो चरणको जन-चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले योजना बनाएरै नगरका टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान […]
पूरा पढ्नुहोस्







