Tag: कागेश्वरमनाेहरा नगरपालिका

गेट्वे कलेजले जिल्ला भलीबल संघकाे सहकार्यमा दुई नगरपालिकाका विद्यालयमा भलिबल वितरण

साउन १६, काठमाडौं ।  गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट काे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघ काे सहकार्य मा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिका का सामुदायीक तथा संस्थागत विद्यालय हरूलाई भलीबल वितरण गरिएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तार को लागि गेट्वे कलेज सधैँ तयार रहेको तथा सरकारि र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने […]

पूरा पढ्नुहोस्

मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन: नगर प्रमुख उपेन्द्र कार्की

असार १६, काठमाण्डौँ। मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही […]

पूरा पढ्नुहोस्

कगेश्वारी मनोहरा नगरपालिकामा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड हुने

फाल्गुन ४ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा फाल्गुन ५ गते देखि फाल्गुन ८ गती सम्म  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।  नगरपालिका भित्र  रहेका  संस्थागत र सामुदायिक गरि कुल ३२ वटा बिधालयहरुलाइ  सहभागिता गराएर प्रतियोगिता गरिने छ | कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एबम वडा नं ७ […]

पूरा पढ्नुहोस्

फागुन ७ गते कागेश्वरीधाममा परिसरमा ९ औ कागेश्वरी महोत्सब आयोजना हुने

माघ १२, काठमाडौं। आगामी फागुन ७ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं  १ कागेश्वरी धाम परिसरमा ९ औँ कागेश्वरी महोत्सव आयोजना हुने भएको छ । सातै सोही महिनाको २१ देखि २९ गतेसम्म बिराट महायज्ञको आयोजनामा गरिने भएको छ ।  जानकारी कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समितीका अध्यक्ष मणिराम अर्यालले यश विषयमन जानकारी दिएका छन्  […]

पूरा पढ्नुहोस्

कागेश्वरी मनोहरामा मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम

कार्तिक ५, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाकाे आयोजनामा मेयरसँग ज्येष्ठ नागरिक बिशेषज्ञ स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । थली वडा न ८ मा ज्येष्ठ नागरिकहरूकाे सम्मानका लागि  कागेश्वरी नगरपालिकाले मेयर  उपेन्द्र कार्कीकाे विशेष उपस्थितिमा   मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रमकाे माध्यमबाट नगरपालिका भित्र बस्ने ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य चेक जाँज सहित ओैषधिहरू पनि उपलब्ध गराएकाे थियोे ।  […]

पूरा पढ्नुहोस्

कागेश्वरी नगरपालिकाले सुरू गर्याै फाेहोर मैला ब्यबस्थापन संस्थाहरुसँग छलफल

असाेज ३०, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाले  फाेहोर मैला ब्यबस्थापन संस्थाहरु संग फोहोर मैला ब्यबस्थापनलाई ब्यबस्थित, नियमित र प्रभावकारी बनाउन छलफल सुरू गरेकाे छ ।                                            आइतबार नगरपालिकाकाे सभाहलमा  नगर प्रमुख उपेन्द्र कार्कीकाे अगुवाइमा बसेकाे […]

पूरा पढ्नुहोस्

धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइयो

असाेज २७, काठमाडौँ ।काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको छ । गत साउन २४ गते रातीको अविरल वर्षासँगै बाढी आएर धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिएका छन  । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका […]

पूरा पढ्नुहोस्