- ३१ श्रावण २०७९, मंगलवार १३:०३
साउन ३१, तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिकाले नगरपालिकाबाट हुने विभन्न किसिमका कार्यक्रम र बैठकहरूमा खादा प्रयोग गर्न रोक लगाएको छ ।
जेठ २४ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले सो नियणर्य गरेको हो । त्यसै अनुसार भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दै भानु नगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालयहरूको कार्यक्रम र बैठकहरूमा कुनै पनि किसिमको खादाहरू प्रयोग नगर्न एक सुचना निकालेर जानकारी गराएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्