- ११ श्रावण २०७९, बुधबार ०७:४६
भरतपुर । डिजिटल एड मिडिया संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट गुणराज दाहालको अध्यक्षता १२ सदस्यीय कार्य समिति र्निविरोध चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा विनोद प्रधान, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा भूमिश्वर सापकोटा, सह–सचिवमा दिलीपकुमार श्रेष्ठ रहेनु भएको छ ।
यसैगरि संघको सदस्यहरुमा विक्रम चौधरी,अभियान पाठक, निषेश अधिकारी,हरिचन्द्र पन्त, रुद्रहरी भण्डारी, विपिन खतिवडा र युधिष्ठिर ढकाल चयन भएको सचिव दिपक शर्माले जानकारी दिनु भयो ।
सचिव शर्माका अनुसार ,चितवन र नवलपुरमा रहेका डिजिटल बोर्ड तथा बिज्ञापनसगं सम्बन्धित व्यावसायिहरुको हक हितमा कार्य गर्ने छ। सथै संस्थाले सिप मुलक जन शक्ति उत्पादन गरि रोजगार सृजना गर्नेमा शर्मा आशावादी हुनुहुन्छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्