- १६ माघ २०७९, सोमबार १३:३७
माघ १६ ,काठमाडौँ। राष्ट्रिय शहीद दिवस २०७९ को अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोलमा शहीद स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक समुद्घाटन हुने भएको छ।
आज अपरान्ह १: ३० बजे राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिको आयोजनामा प्रधानमन्त्री तथा बन तथा बातावरण मन्त्रिको आतिथ्यमा शहीद स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक समुद्घाटन हुने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले अनुरोध गरेका छन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement











प्रतिकृया दिनुहोस्