Tag: शहीद दिवस
राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा शहीद स्मारक उद्घाटन हुने
माघ १६ ,काठमाडौँ। राष्ट्रिय शहीद दिवस २०७९ को अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोलमा शहीद स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक समुद्घाटन हुने भएको छ। आज अपरान्ह १: ३० बजे राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिको आयोजनामा […]
पूरा पढ्नुहोस्
परिषद्द्वारा शहीद दिवसको सम्झनामा दिपप्रज्वलन
सुष्मा तिमिल्सेना, बर्दिया, माघ १६ । बीर शहीदको सम्झना गर्दै आज भुरिगाउँमा शहीद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउदै आईएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना […]
पूरा पढ्नुहोस्







