- ८ असार २०८०, शुक्रबार १५:५२
असार ८, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा प्रथम महिला उपमेयर कप महिला फुटबल प्रतियोगिता २०८० को आजबाट उद्घाटन भएको छ ।
गोनपा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताकाे शुक्रबार नगर उपप्रमुख सान्नानी लामाले उद्घाटन गर्नु भएको हने ।
उद्घाटन कार्यक्रमका तस्विर झलकहरू :-

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्