Tag: गोकर्णेश्वर नगरपालिकामा

गोकर्णेश्वरमा प्रथम महिला उपमेयर कप प्रतियाेगिता सुरू

असार ८, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा प्रथम महिला उपमेयर कप  महिला फुटबल प्रतियोगिता २०८० को आजबाट उद्घाटन भएको छ । गोनपा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताकाे  शुक्रबार नगर उपप्रमुख सान्नानी लामाले उद्घाटन गर्नु भएको हने  । उद्घाटन कार्यक्रमका तस्विर झलकहरू :-    

पूरा पढ्नुहोस्