- २८ मंसिर २०८०, बिहीबार २१:३७
काठमाडौं । श्री श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी रामहाट केन्द्रले बृहत रथयात्रा गर्ने भएको छ |
बृहत रथयात्रामा यहि मंसिरको ३० गते बिहान १० बजे देखि सुरु हुने छ | काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुदै नारायणटार सम्म हुने रथयात्रामा धार्मिक तथा संस्कृतिक परम्परालाई जगेर्ना गर सहयोग पुग्ने आयोजकले जनाएको छ |
साथै यो बृहत रथयात्रामा सहभागी भएर पुण्य आर्जन गर्न पनि आयोजकले समितिका नारायण कृपा सिन्धु दासले जानकारी दिएका छन् |

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्