- २३ माघ २०८०, मंगलवार १८:४९
णमाघ २३, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ मा स्वास्थ्य बीमाका लागि दर्ता शुरु भएको छ ।
वडा अध्यक्ष भुवन लामाले वडा कार्यालयमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नका लागि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट गरी दर्ता कार्यक्रम शुरु भई सकेको सूचना मार्फत जानकारी दिनु भएको छ ।
अध्यक्ष लामाले वडावासीहरूलाई नेपाल सरकार स्वास्थ्य बिमा वोर्डबाट लागु भएको पारिवारीक स्वास्थ्य बिमा योजनामा सहभागी भई स्वास्थ्य सेवा प्राप्त गर्नु हुन अनुरोध गरेका छन् ।
वडाले सानु लामालाई दर्ता सहयोगी छनोट गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्