स्थानीय समाचार
बुढानीलकण्ठ नगरपालिकाको निजि विद्यालयलाई कडा निर्देशन , के छ निर्देशनमा ?
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरूलाई कडा निर्देशन जारी गरेको छ। बुढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहको हस्ताक्षरमा जारी निर्देशनमा संस्थागत विद्यालयहरू नियमन गर्न केहि अत्यन्त महत्वपूर्ण बिषयहरु समाबेश गरिएका छन्। निर्देशन अनुसार बिधालय परिसरबाट पुस्तक, स्टेशनरी सामान , झोला लगायत बेच्न प्रतिबन्ध लगाइएको छ भने बिधालयको लोगो बिनाको पोशाक लगाउनु पर्नेछ। […]
पूरा पढ्नुहोस्गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन
वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सिताराम मन्दिरको जिर्णोद्वार तथा पुन निर्माण पछि उद्घाटन भएको छ । बुधवार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सिताराम रामेश्वर धामको उद्घाटन गर्नु भयो । श्री सीताराम रामेश्वर धाम सञ्चालक समितिका अध्यक्ष मोहन बहादुर महतको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख कार्कीको […]
पूरा पढ्नुहोस्विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज
विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ । वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत […]
पूरा पढ्नुहोस्
काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई निर्देशन जारी गरेको छ
काठमाडौँ । काठमाडौं काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई निर्देशन जारी गरेको छ । महानगरपालिकाले विद्यालयहरूलाई जारी गरेको सन्देशहरू निम्न अनुसार रहेको छ । १. सबै विद्यालयले सबै कक्षा (प्रारम्भिक बाल कक्षासहित) मा अनिवार्यरूपमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, अनुरूप विकास गरिएको पाठ्यक्रममा आधारित भई शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन प्रणाली अवलम्बन गर्नुपर्ने छ । २. पाठ्यक्रम विकास […]
पूरा पढ्नुहोस्
नियम विपरित शैक्षिक सामाग्री बेच्ने बुढानिलकण्ठका नीजि विद्यालयहरुको अनुगमनमा कडाई
बुढानिलकण्ठ नगरपालिकाले नियम विपरित विभिन्न शैक्षिक तथा अन्य सामाग्री बेच्ने विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ। विद्यालयहरुले पोशाक,कपी सहित अन्य विभिन्न सामाग्री नगरपालिकाको निर्देशन विपरित बेचिरहेको अभिभावकहरुको गुनासो बढे संगै आकस्मिक अनुगमनलाई तीव्रता दिइएको हो। विद्यालयहरुले विभिन्न सामाग्री बेचेको भन्दै नगर प्रमुख मिठाराम अधिकारी संग अभिभावकहरुको गुनासो लिएर नगरपालिका कार्यालयमा पुगेपछि तत्काल अनुगमन र कारवाहीको निर्देशन […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगर अस्पतालको भव्य रुपमा उद्घाटन
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। आज एक बिशेष समारोहका बीच पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले बुढानीलकण्ठ नगरपालिका नगर अस्पतालको रिवन काटेर उद्घाटन गरेका हुन्। नयाँ बर्षको अबसर पारेर शुभकामना आदान प्रदान सहितको भव्य उद्घाटन समारोह बूढानिलकण्ठ १० बालुवाखानी, डिट्टाचौर, कपनमा गरिएको हो। त्यस अबसरमा […]
पूरा पढ्नुहोस्
धनगढीकाे सामुदायिक विद्यालयमा नतिजा सुधार, कुन विद्यालयको कस्तो ?
धनगढी । कैलालीको धनगढीमा ८ कक्षाको परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी […]
पूरा पढ्नुहोस्
नागार्जुन नगरपालिकाले तोक्यो निजी विद्यालयको शुल्क
नर्सरीको अधिकतम मासिक शुल्क ३७ सय, कक्षा १० को ५९ सय नागार्जुन नगरपालिकाले निजी (संस्थागत) विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले शैक्षिक सत्र ०८१ मा विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो । नगरपालिकाअन्तर्गत शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवरका अनुसार नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा टोल-टोलमा जन्म, मृत्यु, विवाह, बसाईँसराइ दर्ता शिविर संचालन हुने
बुढानीलकण्ठ नगरपालिकामा बैशाख १ गते देखि ०७ गते सम्म जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरू दर्ता सम्बन्धी शिविर संचालन हुन लागेको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागबाट देशव्यापी रुपमा संचालन हुने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ताका लागि बुढानीलकण्ठ नगरपालिकाको पञ्जीकरण शाखाबाट वडाहरुको विभिन्न स्थानमा […]
पूरा पढ्नुहोस्शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय
बागलुङ– वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ। अन्तिम नतिजा प्र काशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्,शिक्षकहरू परीक्षाफल तयार गर्दैछन्। वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि संस्थागत विद्यालय सामाजिक सञ्जालदेखि सञ्चारमाध्याममा विज्ञापन गरेर जोडतोडका साथ विद्यार्थी भित्र्याउने ध्याउन्नमा छन्। नयाँ शैक्षिक कार्यक्रम ल्याउन संस्थागत विद्यालय परामर्श र छलफलमा व्यस्त छन्। कतिपय सामुदायिक […]
पूरा पढ्नुहोस्







