स्थानीय समाचार

एसईईमा उत्कृष्ट नतिजा निकाल्न सफल सर्वनाम शिक्षालयले विद्यार्थीलाई गर्याे सम्मान

  गोकर्णेश्वोर नगरपालिका वडा नं ६ मा अवस्थित सर्वनाम शिक्षालयले निरन्तर विभिन्न क्रियाकलापहरु गर्दै आएको छ | आज असार १५ गते एस ई ई परिक्षा २०८० मा सो बिधालयबाट सहभागि भएका ८० बिधार्थीहरुले अहिले सम्मकै उत्कृस्ट नतिजा निकालेकोमा बधाई कार्यक्रम गरेको हो | आज बिभिन्न शैक्षिक ब्यक्तित्व, अभिभाबक तथा बिधार्थिहरुको उपस्थितिमा Graduation and Felicitation Ceremony […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरका वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौँ ।  वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका छन् । आज दिउसो करिब १२ बजेतिर अभियन्ताहरु राजु सुनार, आदर्श क्षेत्री र अश्मीता खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । अभियन्ता विरुद्ध प्रहरीमा उजुरी परे पछि आज दिउसो करीब १२ बजे तिर जोरपाटीबाट पक्राउ री जोरपाटी बिट हुँदै बौद्ध चौकी लगिएको राष्ट्रका लागि […]

पूरा पढ्नुहोस्

कालिकाका मेयर रेग्मी समक्ष सुकुमबासी समुदायको योजना

रत्ननगर, जेठ ८ । चितवनको कालिका नगरपालिकाका सुकुमबासी समुदायले योजना बनाएर मेयर विनोद रेग्मी सहित जनप्रतिनिधिहरुको बीचमा प्रस्तुत गरेका छन् । सुकुमबासी समुदायले लालपूर्जा वितरणदेखि गरिवी निबारणका लागि बेरोजगार समस्या सामधान सम्मका योजना प्रस्तुत गरेका हुन् । आम्दानीको स्रोत नभएका कारण जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरुले रोजगारी सृजना, बस्तीमा खानेपानी,शौचालय लगायतका पूर्वाधार निर्माण, लागु औषधि […]

पूरा पढ्नुहोस्

स्थानीय तहले नै पढाउन थाले जापानीज भाषा, आईईएलटिएस र टोफेल

सरकारले हिजो मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा युवाहरूलाई स्वदेश मै टिकाउनका लागि अनुसन्धान तथा रोजगार मूलक कार्यक्रम ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीतिमा उल्लेख छ । त्यसैगरी शिक्षामा विश्वविद्यालयलाई अनुसन्धानमा लाग्न प्रोत्साहन गर्ने, विद्यार्थीलाई रोजगार मूलक शिक्षामा केन्द्रीत गर्ने, विद्यालय तहमा प्राविधिक धारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र […]

पूरा पढ्नुहोस्

विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ ।  टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको […]

पूरा पढ्नुहोस्

बर्दघाट नगरपालिकाले भन्यो : पालिकाबाट सुविधा लिनेले सामुदायिक विद्यालयमै विद्यार्थी पढाउनू

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो। नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि […]

पूरा पढ्नुहोस्

‘वर्तमान अवस्थामा जीवन मुल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ‘वर्तमान अवस्थामा जीवन मुल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजना र बाल सचेता केन्द्रको संयोजनमा बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र वडा नं ११ का वडासदस्य शर्मिला गौतमको सभापतित्वमा […]

पूरा पढ्नुहोस्

भ्रामक र तथ्यविहिन सूचना सम्प्रेषण नगर्न मेयर रिसालको आग्रह

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले भ्रामक र तथ्यविहिन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । नगरपालिकाको आर्थिक अनुदानमा कोल्ड स्टोर सञ्चालन गरेको सम्वन्धमा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गरिएको भन्दै मेयर रिसालले सो आग्रह गरेका हुन् । आज सामाजिक सञ्जालमा सो सम्वन्धमा पोष्ट गर्दै मेयर रिसालले बजारमा अनावश्यक रुपमा विभिन्न तरिकाले भ्रम फैलाउने गरेको […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुलाई अपमानित गर्यो : कृष्ण प्रसाद लामिछाने

बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले नगरपालिकाका निजि तथा संस्थागत विद्यालयहरुमा रहेका सामाग्रीहरु जफत गरेर अपमानित गरेको बताएका छन। शैक्षिक शत्रको सुरुवातमा नगरपालिकाले विद्यालयहरुमा अनुगमन तीव्र बनाएर कपि,पोसाक,पुस्तक लगायतका सामाग्री जफत गर्ने र विद्यालय मै तालाबन्दी गर्ने कार्यलाई अगाडी बढाएपछि प्रतिक्रिया दिदै अध्यक्ष लामिछानेले नीति र विधि बनाएर छलफल गर्नुपर्नेमा अकस्मात छापा हान्ने शैलीमा […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर ९ ले धार्मिक यात्रा गराउँदै

वैशाख ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले वैशाख १३ गते र १४ गते २ दिने धार्मिक यात्रा गराउने भएको छ । वडा नं. ९ ले वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, विधवा तथा एकल भत्ता खाने सम्पुर्ण लाभग्राहीहरुलाई धार्मिक यात्रा गराउन लागेको हो । धार्मिक यात्रा रामेछापको खाँडादेवी हुँदै खोटाङको […]

पूरा पढ्नुहोस्