स्थानीय समाचार

साइबर अपराध , मानबबेचबिखन , वैदेशिक रोजगार ठगी, लागुऔषध दुर्ब्यसनी न्यूनीकरण विषयक प्रशिक्षण सम्पन्न

काठमाण्डौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सोमबार देखि सुरु भएको  साइबर अपराध , मानबबेचबिखन ओसारपसार , वैदेशिक रोजगार ठगी, लागुऔषध दुर्ब्यसनीको जोखिम न्यूनीकरण एवं त्यसबाट  कसरी बच्ने भन्ने बारे प्रशिक्षण सम्पन्न सम्पन्न भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो […]

पूरा पढ्नुहोस्

पञ्चायती शैलीमा बेलकोटगढी नगरपालिका, आवाज उठाउने शिक्षकमाथि कारबाहीको धम्की (पत्रसहित)

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले आफैँले बनाएको शैक्षिक क्यालेन्डर पालना नगरेको पाइएको छ । शैक्षिक क्यालेन्डर बनाउनेहरुले नै त्यसको पालना नगर्दा पनि नगरपालिकाले त्यसको आवाज उठाउनेमाथि नै कारबाहीको धम्की दिएको छ । बेलकोटगढी नगरपालिका–८ स्थित श्री कल्याणी देवी माविमा कार्यरत किरण उजागर पुडासैनीले त्यसको विषयमा प्रश्न उठाउँदा तीनभित्र नगरपालिकामा उपस्थित हुन उर्दी जारी गरेको छ […]

पूरा पढ्नुहोस्

ध्वनि प्रदूषण नियन्त्रण गर्न गोकर्णेश्वर नगरको अभियान, सूचना दिनेले पाउछन पुरस्कार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक अनौठो अभियान सुरु गरेको छ । मोटरसाइकलमा ठुलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ । नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन प्रोत्साहन गरिएको छ । नगरप्रमुख […]

पूरा पढ्नुहोस्

उपविजेता बन्यो बौद्ध भेट्रान क्लब

काठमाडौँ ।  बौद्ध भेट्रान क्लब तेस्रो ठाकुर नाथ पन्त स्मृति भेट्रान कप २०८१ को फुटबलको उपविजेता बनेको छ । किङकम स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको फाइनलमा खेलमा बौद्ध भेट्रान उपविजेता भएको हो । उपविजेता टिम बौद्ध भेट्रान क्लबले ५५ हजार नगद सहित ट्रफी हात पारेको छ ।

पूरा पढ्नुहोस्

अस्पताल भन्दै बनाईएको चर्चमा चल्यो धनगढी उपमहानगरको डोजर

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको गर्दै आज डोजर चलाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा लेट मेईन प्राली नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनकाे पुस्तक विमाेचन

गोकर्णेश्वर नगरपालिकामा अबस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनले विभिन्न बिषयबस्तु समेटिएको पुस्तक बिमोचन गरिएकाे छ | आज एक कार्यक्रम गरि वन तथा वातावरण मन्त्रि माननीय ऐन बहादुर शाहि ठकुरिको प्रमुख आतिथ्यतामा कार्यसमिती पुर्नगठन पदाधिकारि बिस्तारित बाेड सदस्य , आवद्ध साझेदारी , शुभेच्छुक साझेदारी संस्थाहरुमा प्रमाणपत्र वितरण तथा बिधान , कार्यविधि , […]

पूरा पढ्नुहोस्

मानव बेचबिखन मुद्दामा उन्मुक्ति पाएका गाउँपालिका अध्यक्ष जुवाखालमा पक्राउ

मानव ओसारपसार तथा बेचबिखनमा पक्राउ परी सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले जुवाखालबाट समातिएका छन्। प्रहरी वृत्त बौद्धले उनलाई गत ५ साउनमा पक्राउ गरेकोमा शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। बौद्ध वृत्तका डिएसपी राजु पाण्डेका अनुसार अध्यक्ष घलेसहित १० जना ‘म्यारिज’ खेलिरहेको अवस्थामा एक लाख ३६ हजार पाँच सयसहित पक्राउ […]

पूरा पढ्नुहोस्

स्थानीय भन्छन् : फुटपाथ विस्तार न्युरोडको सन्तुलन बिगार्छ

 साउन ६, काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रमा फुटपाथ विस्तारलाई मात्रै महत्व दिँदा जनजीवनमै असर गर्ने स्थानीयले दाबी गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरुले सडकको पेटी विस्तारलाई मात्रै महत्व दिँदा सडकको वर्तमान स्वरुपमा परिवर्तन आउने र त्यसले सन्तुलन बिग्रिने उनीहरुको दाबी छ । ‘न्युरोड अत्यन्त धेरै जनघनत्व भएको क्षेत्रको एकमात्र ठूलो २ […]

पूरा पढ्नुहोस्

दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास

काठमाडौ : दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गर्नुभयो। आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत […]

पूरा पढ्नुहोस्

एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा हुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राख्नुभयो । सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको […]

पूरा पढ्नुहोस्