- २० आश्विन २०८१, आईतवार ०९:३२
काठमाडौँ । बौद्ध भेट्रान क्लब तेस्रो ठाकुर नाथ पन्त स्मृति भेट्रान कप २०८१ को फुटबलको उपविजेता बनेको छ ।
किङकम स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको फाइनलमा खेलमा बौद्ध भेट्रान उपविजेता भएको हो । उपविजेता टिम बौद्ध भेट्रान क्लबले ५५ हजार नगद सहित ट्रफी हात पारेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्