- १० बैशाख २०८१, सोमबार ०९:०७
बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले नगरपालिकाका निजि तथा संस्थागत विद्यालयहरुमा रहेका सामाग्रीहरु जफत गरेर अपमानित गरेको बताएका छन।
शैक्षिक शत्रको सुरुवातमा नगरपालिकाले विद्यालयहरुमा अनुगमन तीव्र बनाएर कपि,पोसाक,पुस्तक लगायतका सामाग्री जफत गर्ने र विद्यालय मै तालाबन्दी गर्ने कार्यलाई अगाडी बढाएपछि प्रतिक्रिया दिदै अध्यक्ष लामिछानेले नीति र विधि बनाएर छलफल गर्नुपर्नेमा अकस्मात छापा हान्ने शैलीमा काम गर्नु उचित नभएको बताएका छन।
नगरपालिकाका निजि तथा संस्थागत विद्यालयहरु संग छलफल गरेर निश्चित समयसिमा दिएर व्यवस्थापन गर्नुपर्नेमा एकाएक अनुगमन गर्दा विद्यालयहरुले धेरै समस्या र मनोबैज्ञानिक अशर परेको बताउदै उनले यस विषयमा नगरको ध्यानाकर्षण गराउन चाहेको धारणा राखेका छन।
नगरपालिकाको सुचना :
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement











प्रतिकृया दिनुहोस्