विद्यालय
विचाराधिन शिक्षा विधेयक चाँडो भन्दा चाँडो पास गर्छौं : गृहमन्त्री लेखक
फागुन । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर विधेयक पारित हुने उल्लेख गर्दै उक्त कुरा बताएका हुन् । शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यार्थी र अभिभावकसँगै शिक्षकका […]
पूरा पढ्नुहोस्
निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन : प्रधानमन्त्री
फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने नरहेको बताएका छन् । मङ्गलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको उल्लेख गर्दै उक्त कुरा बताएका हुन् । उनले भने ‘निजी विद्यालयलाई गुठीमा लानु भनेको छ, कसका गुठीमा लानु ? पैसा खर्च गरेर जग्गा किनेको छ, पैसा खर्च गरेर […]
पूरा पढ्नुहोस्
धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए । ९ नम्बर वडामा रहेको भवानी मावि, १२ नम्बर वडाको सिद्धनाथ मावि, वडा नम्बर १८ को चन्द्रोदय […]
पूरा पढ्नुहोस्
नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा, अनिशा खडका भइन प्रथम
हिन्दू स्वयंसेवक संघ नेपालद्वारा नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सयौं सहभागी भएका छन् । शुक्रबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा भएको परीक्षामा नुवाकोट आदर्श बहुमुखी कलेजमा कक्षा ११ अध्ययनरत छात्रा अनिशा खड्काले शतप्रतिशत अंकका साथ प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । द्वितीय पुरस्कार त्रिभुवन त्रिशूली माविका छात्र प्रचण्ड तामाङ्ग, तृतीय पुरस्कार सुभिनियर […]
पूरा पढ्नुहोस्
केयूमा आवासीय चिकित्सकको आत्महत्या प्रयासबारे छानबिन सुरु
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको विषयमा छानबिन सुरु भएको छ । स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । ‘औषधिको ओभरडोज रहेछ । धुलिखेलमै उपचार भयो […]
पूरा पढ्नुहोस्
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक ( तालिका सहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
शिक्षक महासंघद्वारा घोषित आन्दोलनबारे छलफल
काठमाडौँ- नेपाल शिक्षक महासंघले घोषित आन्दोलन र महासंघ पूर्णता घोषणा सभाको विषयमा छलफल गरेको छ। माघ २९ गते मंगलबार महासंघको कार्यालय भक्तपुरमा शिक्षा ऐनका लागि माघ २० गतेदेखि घोषणा गरिएको एक महिने कार्यक्रमको छलफल भएको उपाध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। झन्डै १० महिना महासंघबाहिर रहेको महासंघको घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा आबद्ध भएको घोषणासभाको […]
पूरा पढ्नुहोस्
युनियन एजुकेशनले एसईईको तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने
काठमाडौँ , ३० माघ । युनियन एजुकेशनले कक्षा १० का विद्यार्थीहरूका लागि निःशुल्क एसईईको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । अङ्ग्रेजी, विज्ञान र गणितका कक्षाहरू निःशुल्क गराउने भएको हो । देशभरका एसईई तयारी गरिरहेका विद्यार्थीहरूका लागि फागुन १ गतेदेखि चैत ३ गतेसम्म हरेक दिन साँझ ७ बजेदेखि १० बजेसम्म कक्षा सञ्चालन गरिने युनियन एजुकेशनका […]
पूरा पढ्नुहोस्
शंखरापुर-५ मा स्कुल बस दुर्घटनामा ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं. ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । प्रहरीले मृतक विद्यार्थीहरुको विवरण सार्वजनिक गरको छैन । चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेको बस दुर्घटनामा घाइते मध्ये एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिइने
काठमाडौँ , २८ माघ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा १०को एसईई परीक्षा सञ्चालनका लागि व्यवस्थापन र व्यवस्थापकीय पक्षका सबै कुरा प्रदेश परीक्षा व्यवस्थापन समितिलाई दिइने बताएका छन् । यस भन्दा अगाडी प्रदेशलाई जिम्मेवारी दिए पनि जनशक्ति र भौतिक समस्याका कारण प्रभावकारी रूपमा काम हुन नसकेको बताउँदै अब देखि क्रमशः सबै प्रदेशलाई सशक्तीकरण […]
पूरा पढ्नुहोस्







