विद्यालय

प्याब्सनको १६औं महाधिवेशन सम्पन्न: नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औं महाधिवेशन सम्पन्न भएको छ। तत्कालीन अध्यक्ष डिके ढुङ्गानाको अध्यक्षतामा गत २६ र २७ गते काठमाडौमा भएको महाधिवेशन सम्पन्न भएको हो। १६औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात् बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो […]

पूरा पढ्नुहोस्

एसईईमा सहभागी हुँदैछन्, ५ लाख १० हजार परीक्षार्थी

काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो। परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन्। विगतका वर्षमा पनि यस्तो देखिएको थियो। एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै […]

पूरा पढ्नुहोस्

महासंघले गर्‍यो शिक्षकप्रति प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध

नेपाल शिक्षक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षक समुदायलाई लक्षित गरेर दिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध गरेको छ। प्रधानमन्त्री ओलीले हालैको एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यतिबिघ्न शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तनखा बढाउ पुगेन भनेको छ। किन बढाउने तनखा ४८ प्रतिशत पास गर्न? ५२ प्रतिशत फेल […]

पूरा पढ्नुहोस्

प्याब्सनको १६ औं महाधिवेशन : निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाउनुभयो […]

पूरा पढ्नुहोस्

शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर […]

पूरा पढ्नुहोस्

विगतका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा शिक्षकहरु

झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा  देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले शनिबार माइतिघर मण्डला क्षेत्रमा ¥याली निकालेका छन्। शिक्षकसँगको सम्झौताविपरीत शिक्षा ऐन नआओस् […]

पूरा पढ्नुहोस्

प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने

काठमाडाैँ  – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले काठमाडौंको कमलादीमा १६औँ राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डीके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए। सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार […]

पूरा पढ्नुहोस्

सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो : सांसद माधव सापकोटा

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले आज भएको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका छन् । शिक्षकहरूले पेसागत माग राखेर फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै एसईईको समयमा शिक्षकहरूलाई आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासङ्घले २०८० साल […]

पूरा पढ्नुहोस्

नेपालतर्फका विद्यालय बन्द भएपछि भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता

  इलाम, १८ फागुन  घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो […]

पूरा पढ्नुहोस्

शैक्षिक मेला २०८१: राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ । महानगरपालिकाले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको हो । व्यवहारिक शिक्षाका लागि विद्यालय शिक्षाको नवप्रवर्तन आधारित अभ्यासमा […]

पूरा पढ्नुहोस्