निर्वाचन विशेष_२०७९
शिक्षामन्त्री खनालले सम्हाले पदभार
माघ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रीमा नियुक्त भएका सांसद शिशिर खनालले शिक्षा मन्त्रीकाे पदभार सम्हालेका छन् । रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएकोमा एउटा शिक्षा मन्त्रालय पनि एक हाे । जसमा साे पाटीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल नियुक्त भएका हुन । नियुक्त भएका मन्त्री खनालले पद तथा गोपनीयताको शपथ […]
पूरा पढ्नुहोस्
जित पश्चात् गाउँ गाउँमा विजयी उत्सव मनाउँदै भानुभक्त जाेशी
मंसिर १३, बझाङ । बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका एकीकृत समाजवादी नेता भानुभक्त जाेसी यतिखेर जितकाे विजयी उत्सव र खुसियाली साटासाटमा व्यस्त छन् । संयुक्त बाम लाेकतान्त्रिक गठबन्धनबाट एकल उम्मेदवारी बनेका भानुभक्त जाेसी अनेरास्ववियूका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई पराजित गर्दै बझाङ जिल्लाबाट २६ हजार भन्दाबढी मत […]
पूरा पढ्नुहोस्
रास्वपालाई समानुपातिकतर्फ १० लाख मत
मंसिर ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आइतबार बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख ११ हजार ३७५ मत प्राप्त गरेको हो । जारी मतगणनामा नेकपा (एमाले) २४ लाख ४९ हजार २१४ मत […]
पूरा पढ्नुहोस्
काङ्ग्रेसबाट काठमाडौंमा निर्वाचित एक मात्र महिलामा हरिप्रभा खड्गी
काठमाण्डौ ,मंसिर १०। काठमाण्डौ क्षेत्र नं ६ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य हरिप्रभा खड्गी नेपाली कांग्रेसकी एक मात्र निर्वाचित महिला उम्मेदवार हुन्। काठमाण्डौ क्षेत्र नं ६(१ ) मा प्रत्यक्ष तर्फ उम्मेदवार बनेकी खड्गी २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको उपप्रमुख रहेकी थिइन्। मंसिर ४ गते भएको निर्वाचनमा खड्गीले ४३६१ मत प्राप्त […]
पूरा पढ्नुहोस्
कर्णालीमा एमालेले प्रतिनिधिसभामा शुन्य
सुर्खेत : हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले क्षति व्यहोरेको छ। एमालेले यसपटक कर्णालीमा प्रतिनिधिसभाका सबै सिट गुमाएको छ। प्रतिनिधिसभाका १२ वटा सिटमध्ये एमालेले एउटा पनि सिट जित्न सकेन। प्रदेशसभातर्फ पाँच सिट जिते पनि एमालेले प्रतिनिधिसभातर्फ भने सबै सिट गुमाएको हो। यसअघि २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ कर्णालीका १२ मध्ये ६ […]
पूरा पढ्नुहोस्
चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित
मंसिर ९, बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र […]
पूरा पढ्नुहोस्
मेयर बालेनले काठमाडौंमा निर्वाचित सांसदलाई बधाई दिदै भने तपाईहरूसँग काम गर्न आतुर छाैँ
मंसिर ८, काठमाडौं । काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन शाहाले नवनिर्वाचित काठमाडौं महानगर भित्रका सबै संसदहरूलाई बधाई दिदै सहकार्य गरेर काम गर्न आतुर भएको बताएको छन् । उनले भनेका छन् ” काठमाडौं देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो […]
पूरा पढ्नुहोस्
मकवानपुर- १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे विजयी भएका छन्। उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ हजार ३८० मतकाे फराकिलाे अग्रताले पराजित गर्दै जित हासिल गरेका हुन्। भर्खरै सार्वजनिक भएकाे ताजा मतपरिणाम अनुसार विजयी भएका सिंहले २७ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम […]
पूरा पढ्नुहोस्
मकवानपुर- १ मा राप्रपाका दीपकबहादुर सिंहकाे जित सुनिश्चित
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे जित सुनिश्चित भएकाे छ। ताजा मतपरिणाम अनुसार २३ मत गणना बाँकी रहँदा राप्रपाका सिंहले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’सँग २२ सय मतले अग्रता लिएर आफ्नाे जित सुनिश्चित गरेका हुन्। यस्तै, तेस्राेमा राप्रपा नेपालका कमल थापा भए पनि उनले हार […]
पूरा पढ्नुहोस्
काठमाडौं ५ मा प्रदीप पाैडेलकाे जित सुनिश्चित्
मंसिर ६, काठमाडौं । काठमाडौंकाे सर्वाधिक चासाेकाे क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पाैडेलकाे जित सुनिश्चित् भएको छ। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाई भारि मतले पछि पारेर अगाडि बढिरहेका छन् । 42208 गणना हुँदा नेपाली काङ्ग्रेसका प्रदीप पाैडेल 14077 ल्याउदा एमालेका इश्वर पाेखरेलले 9466 मत ल्याएका छन् । […]
पूरा पढ्नुहोस्







