निर्वाचन विशेष_२०७९
काठमाडौं ३ मा काङ्ग्रेसका सन्तोष चालिसेकाे जित सुनिश्चित्
काठमाडौँ,मङ्सिर ६ । काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले अग्रता कायम गरेका छन।काठमाण्डौ क्षेत्र नं ३ मा २३,०५१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ९२६५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ७०२४ मत प्राप्त गरेका छन।सो क्षेत्रमा हालको मत अन्तर २२४१ रहेको छ । त्यसैगरि राप्रपाका गणेश गिरिले १५५२ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ-८ मा पनि नेकपा जयराम थापाको अग्रता
काठमाडौँ,मङ्सिर ६ । बुढानिलकण्ठनगरपालिका वडा नं ८ मा पनि नेकपा जयराम थापाको अग्रता लिएका छन। नेकपा एमाले ,राप्रपा लगायतका दलहरुको मतगणना पछि अहिले नेकपा एकीकृत समाजवादीको मत गणना भैरहेको छ । बुढानिलकण्ठनगरपालिका वडा नं ८ को मतपरिणाम केहि वेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
पूरा पढ्नुहोस्
बारा- १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली २ हजार बढि मतले अगाडि
सिमराः बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्र स्थानमा देखिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी भन्दा दुई हजार तीन सय २४ मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् । यस क्षेत्रमा १७ हजार ६ सय ६५ मत गणना हुँदा मैनालीले आठ हजार नौ सय ३१ र […]
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ प्रदेश (२)मा नेकपा एमालेका जयराम थापाको सुरुवाती अग्रता
काठमाडौँ,मङ्सिर ६ । काठमाण्डौ क्षेत्र नं ४ प्रदेश (२) नेकपा एमालेका जयराम थापाले सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्। वडा नं १ थापाले ७४७ मत प्राप्त गरेका छन भने एकीकृत समाजबादीका उम्मेदवार कुसुम कुमार कार्कीले ४१९ मत प्राप्त गरेका छन।
पूरा पढ्नुहोस्
झापा २ मा नेपाली काङ्ग्रेसका विश्वप्रकाश शर्मा विजयी
झापा २ मा नेपाली काङ्ग्रेसका विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनी नेकपा एमालेका अग्नि प्रसाद खरेललाई पराजित गर्दै भारिमतले विजयी भएका हुन ।
पूरा पढ्नुहोस्
जुम्लामा ज्ञानेन्द्र शाही गठबन्धनकी गाैतमभन्दा २६ सय मतले अगाडि
काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेटअनुसार जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दाेब्बरभन्दा धेरै मतले अगाडि छन्। ६ हजार ९३३ मतगणना गर्दा शाहीले ४ हजार ९१ मत प्राप्त गरेका छन्। याे मत उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गाैतमकाे भन्दा दाेब्बरमा पनि बढी हाे । उनीहरूबीच २ हजार ६४२ मतान्तर रहेकाे छ । सत्ता […]
पूरा पढ्नुहोस्
सिके राउत उपेन्द्र यादवभन्दा ४४ सय मतले अगाडि
सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २मा जनमत पार्टीबाट उम्मेदवार सिके राउतले प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्। सोमबार राति साढे १० बजेसम्मको मतपरिणाम अनुसार उनले ७ हजार ३५३ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले २ हजार ९२० मत पाएका छन्। उनीहरूबीच ४ हजार ४३३ मतको अन्तर छ। […]
पूरा पढ्नुहोस्
ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित
मंसिर ५, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न ४ काे बु.न.पा ११ मा पनि गगन थापा अगाडि भट्टराई उनलाई पछ्याउँदै
मंसिर ५, काठमाडौं । काठमाडौं क्षेत्र न ४ काे बु.न.पा ११ मा पनि गगन थापा भारीमतले अगाडि बढि रहेका छन् । उनले १८११ मत पाउदा एमालेका डा.राजन भट्टराई १२२९ मत ल्याए पछ्याउँदै छन् ।
पूरा पढ्नुहोस्छिरिङ दोर्जे लामाको अग्रता कायम
मंसिर ५, काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा छिरिङ दोर्जे लामाको अग्रता कायम रहेको छ। चामुण्डा मावीमा भैरहेको गणनामा लामाले ३६२० मत प्राप्त गरेका छन भने नेकपा एमालेका चन्द्रमान लामाले २९२४ मत पाएका छन। १२२०१ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार दिपेन्द्र लामाले २४१४ मत पाएका छन । यस क्षेत्रमा राप्रपाले १९६५ मत […]
पूरा पढ्नुहोस्







