- ५ मंसिर २०७९, सोमबार २१:१२
मंसिर ५, काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा छिरिङ दोर्जे लामाको अग्रता कायम रहेको छ। चामुण्डा मावीमा भैरहेको गणनामा लामाले ३६२० मत प्राप्त गरेका छन भने नेकपा एमालेका चन्द्रमान लामाले २९२४ मत पाएका छन।
१२२०१ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार दिपेन्द्र लामाले २४१४ मत पाएका छन । यस क्षेत्रमा राप्रपाले १९६५ मत पाप्त गरेका छन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्