निर्वाचन विशेष_२०७९

काठमाडौं ४ काे बुनपा २ मा पनि गगन थापा भारिमतले अगाडि ( हेर्नुस्)

काठमाडौं क्षेत्र -४ बुढानिलकण्ठ -२ मा  २७०५ मत गणना हुँदा नेपाली काङ्ग्रेसकाे गगन कुमार थापाकाे रूखमा  १३५८ मत र नेमपा  एमाले का डा.राजन भट्टराई सुर्यमा :९४९ मत प्राप्त गरेका छन् भने बाँकि अरू पाटिकाे मत गणा भइरहेको छ ।

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाको सुरुवाती अग्रता

मंसिर ४, काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाले  सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्। वडा नं १ को १५११ मह गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन भने डा.भट्टराईले ६३३ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ […]

पूरा पढ्नुहोस्

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

चितवन ,५ मंसिर- चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

पूरा पढ्नुहोस्

६१ प्रतिशत मतदान :काठमाडौँ उपत्यकामा आज रातिदेखि नै मतगणना शुरू

प्रारम्भ गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ । अन्त्यमा, मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको […]

पूरा पढ्नुहोस्

काठमाडौ ३ मा ३९ हजार १ सय ९६ मत खस्यो

मंसिर ४,  काठमाडौं । काठमाडौ क्षेत्र नम्बर ३ मा जम्मा ३९ हजार १ सय ९६ मत खसेको छ । काठमाडौं महानगरपालिका वडा नं. ६, कागेश्वरी मनोहरा नगरपालिकाको १, २ र ३ वडा र गोकर्णेश्वर नगरपालिकाको ९ वडा गरी १३ वडा रहेको यस क्षेत्रमा वडा अनुसार खसेको मत यस प्रकार रहेको छ । मतदाता संख्या ५७ […]

पूरा पढ्नुहोस्

कपन क्षेत्रमा ६९.७७% मतदान, कुन वडामा कति ?

काठमाडौं, आज सम्पन्न भएको आम निर्वाचनमा  बूढानीलकण्ठ नगरपालिका वडा नं.-१०,११ र १२ कपन क्षेत्रमा ६९.७७ प्रतिशत मतदान भएको छ।                                                                          […]

पूरा पढ्नुहोस्

काभ्रेका मतदान केन्द्रमा पाँच मुलुकका पर्यवेक्षकले गरे अनुगमन

काभ्रेका दुई वटा मतदान केन्द्रमा पाँच मुलुकका पर्यवेक्षकले अनुगमन गरेका छन् । काभ्रेको बनेपा नगरपालिका वडा नं १० को वडा कार्यालयको मतदान केन्द्र र धुलिखेल नगरपालिका वडा नं ७ स्थित सञ्जिवनी नमूनामा उमावि मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाकोबारे बुझेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।                    […]

पूरा पढ्नुहोस्