- ४ मंसिर २०७९, आईतवार १८:५७
काठमाडौं, आज सम्पन्न भएको आम निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका वडा नं.-१०,११ र १२ कपन क्षेत्रमा ६९.७७ प्रतिशत मतदान भएको छ। बूढानीलकण्ठ १० मा कुल मतदाता ८२९७ मध्ये ५१९७ जनाले मतदान गरेका छन्। जुन मतदाता संख्या अनुसार ६२.६३% मतदान भएको छ। त्यस्तै वडा ११ मा ५१५० मध्ये ३६९४ जनाले मतदान गरेका छन्। जुन मतदाता संख्या अनुसार ७०.५६% मतदान भएको छ भने वडा १२ मा कुल मतदाता संख्या ४९९२ मध्ये ३२७७ जनाले मतदान गरेका छन्। जुन मतदाता संख्या अनुसार ६५.६४% मतदान भएको छ। बूढानीलकण्ठ १०,११ र १२ वडामा गरि कुल मतदाता संख्या १७,४३९ मध्ये १२,१६८ जनाले मतदान गरेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्