Tag: निर्वाचन विशेष २०७९

जित पश्चात् गाउँ गाउँमा विजयी उत्सव मनाउँदै भानुभक्त जाेशी

  मंसिर १३, बझाङ । बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका एकीकृत समाजवादी नेता भानुभक्त जाेसी यतिखेर जितकाे विजयी उत्सव र खुसियाली  साटासाटमा व्यस्त छन् । संयुक्त बाम लाेकतान्त्रिक गठबन्धनबाट एकल उम्मेदवारी बनेका भानुभक्त जाेसी अनेरास्ववियूका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई पराजित गर्दै बझाङ जिल्लाबाट २६ हजार भन्दाबढी मत […]

पूरा पढ्नुहोस्

कर्णालीमा एमालेले प्रतिनिधिसभामा शुन्य

सुर्खेत : हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले क्षति व्यहोरेको छ। एमालेले यसपटक कर्णालीमा प्रतिनिधिसभाका सबै सिट गुमाएको छ। प्रतिनिधिसभाका १२ वटा सिटमध्ये एमालेले एउटा पनि सिट जित्न सकेन। प्रदेशसभातर्फ पाँच सिट जिते पनि एमालेले प्रतिनिधिसभातर्फ भने सबै सिट गुमाएको हो। यसअघि २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ कर्णालीका १२ मध्ये ६ […]

पूरा पढ्नुहोस्

काठमाडौं ५ मा प्रदीप पाैडेलकाे जित सुनिश्चित्

मंसिर ६,   काठमाडौं । काठमाडौंकाे सर्वाधिक चासाेकाे क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप  पाैडेलकाे जित सुनिश्चित् भएको छ। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाई भारि मतले पछि पारेर अगाडि बढिरहेका छन् । 42208  गणना हुँदा नेपाली काङ्ग्रेसका प्रदीप पाैडेल  14077 ल्याउदा एमालेका   इश्वर पाेखरेलले  9466 मत ल्याएका छन् । […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र न.४ मा गगन थापा अत्याधिक मतान्तरले विजयी

मंसिर ६, काठमाडौं । देशकै सर्वाधिक चासाेकाे क्षेत्र रहेकाे काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका महामन्त्री निवर्तमान संसाद गगन कुमार थापा  २१३०२  विजयी भएका छन् ।   उनले उनका निकटतम प्रतिद्वन्दि एमालेका डा.राजन भट्टराईलाई ७४४७   मतान्तरले  पराजित गर्दै विजयी भएका हुन् ।

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र न.३ मा सन्तोष चालिसेलाई निरन्तर अग्रता

काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका सन्तोष चालिसेेलाई निरन्तर अग्रता प्राप्त भई रहेकाे छ । उनले एमालेका कृष्ण राईलाई पछि पारेर अगाडि बढि रहेका छन् ।

पूरा पढ्नुहोस्

काठमाडौं ४ काे बुनपा २ मा पनि गगन थापा भारिमतले अगाडि ( हेर्नुस्)

काठमाडौं क्षेत्र -४ बुढानिलकण्ठ -२ मा  २७०५ मत गणना हुँदा नेपाली काङ्ग्रेसकाे गगन कुमार थापाकाे रूखमा  १३५८ मत र नेमपा  एमाले का डा.राजन भट्टराई सुर्यमा :९४९ मत प्राप्त गरेका छन् भने बाँकि अरू पाटिकाे मत गणा भइरहेको छ ।

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन कार्यालयमा सर्वदलीय बैठक जारी,के हुदैछ निर्णय ?

काठमाण्डौ ,मंसिर ४। काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन कार्यालयमा सर्वदलीय बैठक जारी रहेको छ। सो बैठकमा मत गणना कहिले गर्ने  भन्ने विषयमा गम्भीर छलफल भैरहेको श्रोतले जानकारी दिएको छ। काठमाडाैँ क्षेत्र नं ४ मा जम्मा ४५५०२ मत खसेकाे छ । यस क्षेत्रकाे महानगरतिरका ४ वडामा निकै कम मतदान भएकाे छ भने वुनपापट्टि उत्सापूर्ण मतदान […]

पूरा पढ्नुहोस्

६१ प्रतिशत मतदान :काठमाडौँ उपत्यकामा आज रातिदेखि नै मतगणना शुरू

प्रारम्भ गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ । अन्त्यमा, मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको […]

पूरा पढ्नुहोस्

सागर ढकालको गुनासो : बक्सा जोगाउन हामीलाई निकै कठिन छ

मंसिर ४, काठमाडौँ ।  डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा बोल्दै उनले निर्वाचन उत्साहजनक भएपनि बुथ संकलनका क्रममा रहेक बुथहरुमा आफ्नो एक प्रतिनिधि सामेल गराउन नदिएकोप्रति उनले असन्तुष्टि जनाएका हुन्। उनले लाइभमा बोल्दै भनेका छन्, ‘हामीले निर्वाचन अधिकृत, यहाँको […]

पूरा पढ्नुहोस्

नुवाकोटमा मतगणना स्थलसम्म मतपेटिका ल्याउन ढिलाइ हुने

आइतबार भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनक्रममा मत खसालिएको मतपेटीका संकलन गरी मतगणनास्थल ल्याउन थालिएको छ । नुवाकोट संघीय दुई निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचनको चार क्षेत्रमा मतदाताले खसालेका मत मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन क्रम सुरु भएको छ ।                        […]

पूरा पढ्नुहोस्